Logo
विश्व

युक्रेनको तेल भण्डारमा आक्रमण भएपछि किभको हावामा सास फेर्न गाह्रो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ फागुन। रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । उक्त आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह

विस्तृत पढ्नुहोस
रुस युक्रेन द्वन्द्व-स्वीफ्टबाट रुसी बैँकहरुलाई प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रहरु सहमत

एजेन्सी, १५ फागनु । बेलायत, जर्मनी, इटली, क्यानडा, अमेरिका र युरोपीयन युनियनले रुसमाथि आर्थिक अंकुश लगाउनुका साथै स्वीफ्टबाट पनि रुसी बैँकलाई प्रतिबन्ध लगाउन सहमत भएका छन् । जर्मनी सरकारका प्रवक्ता

युक्रेनको तेल भण्डारमा रुसले गर्यो आक्रमण(भिडियोसहित)

एजेन्सी, १५ फागुन। रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । उक्त आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको बिबिसीले उल्लेख गरेको छ

रुसस्थित चिनियाँ दूतावासले भन्यो–’विश्वका लागि अमेरिका घातक’

एजेन्सी, १५ फागुन । रुसस्थित चिनियाँ दूतावासले विश्वका लागि अमेरिका घातक भएको बताएको छ । रुसस्थित चिनियाँ दूतावासमा रहेको कुटनितीक मिशनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो खुलासा गरेको हो । कुटनितीक

जर्मनीले युक्रेनलाई हतियार र मिसाइल पठाउने

एजेन्सी, १५ फागुन। युक्रेन हमलाको आज चौथो दिन रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न देशबाट समर्थन जुटाइरहेका छन्। सोही समयमा जर्मनीले युक्रेन सम्बन्धित

रुसले युक्रेनमाथि आक्रमण गरेको आज चौथो दिन, भीषण संघर्ष जारी

एजेन्सी, १५ फागुन। रुसले युक्रेनमाथि आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको

रुस र युक्रेन को कति बलिया (सैन्य शक्तिसहितको तथ्यांक)

एजेन्सी, १४ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसले १२ फागुनबाट युक्रेनमाथि हमला सुरु गरेको छ । तीन दिनमै रुसी सैनिक युक्रेनको राजधानी किभ छिरेको छ ।

युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल

संयुक्त राष्ट्रसंघ, १४ फागुन: युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन

अमेरिका, बेलायत, ईयू र क्यानडाले लगाए पुटिनमाथि प्रतिबन्ध

एजेन्सी, १४ फागुन। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । हिजो अमेरिका, बेलायत, ईयू र क्यानडाले औपचारिक रूपमा रुसी

युक्रेनको राजधानी किभमा रुसी फौज पसेपछि भिषण युद्ध

एजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेको तेस्रो दिनमै राजधानी किभ कब्जा गर्न खोजेको छ । रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको छ । किभको सडकमा

कतारमा हुने विश्वकपपछि ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटे पदबाट हट्ने

रियो दि जेनेरियो, ब्राजिल, १४ फागुन: ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गरेका छन् ।अगस्त २०१६ को विश्वकप जीतसँगै पाँच पटक विश्व

ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि

कोलम्बो, १४ फागुन । श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ । बजारको एक