Logo
विश्व

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच युक्रेन तनावबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन [अमेरिका], १० फागुन: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र रुसको सीमामा जारी तनावबारे छलफल गर्न टेलिफोन वार्ता गरेका

विस्तृत पढ्नुहोस
अस्ट्रेलियाले युक्रेनबाट आफ्ना सबै कूटनीतिज्ञ निकाल्यो

एजेन्सी, १० फागुन। युक्रेन र रुसबीच तनाब भैरहेको बेला अस्ट्रेलियाले आफ्नो दूतावासका सबै अधिकारी र कर्मचारीहरुलाई त्यहाँबाट बाहिर निकालेको छ । अस्ट्रेलियाले आफ्ना अधिकारी र कर्मचारीहरुलाई पोल्याण्ड र रोमानिया पठाएको

मस्को ब्लिन्केनसँग युक्रेन वार्ताका लागि अझै तयार

मस्को, १० फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले

युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

एजेन्सी, १० फागुन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिएका छन् । युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका ‘दोनेत्स्क’ र ‘लुहान्स्क’का

श्रीलंकामा इन्धन आपूर्ति गर्न रकम अभाव

एजेन्सी, १० फागुन। श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ । त्यहाँका सम्पूर्ण इन्धन स्टेशनहरु सुख्खा भएको हाे। हाल बेलाविदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका

राष्ट्रसंघले भन्यो- युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत

न्यूयोर्क [अमेरिका], १० फागुन: डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन

पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो

एजेन्सी, न्युयोर्क, १० फागुन : रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले

युक्रेन ‘टुक्रियो’

एजेन्सी, १० फागुन । युक्रेन टुक्रिएको छ । सन् २०१४ देखि युक्रेनबाट स्वतन्त्र हुन संघर्ष गर्दै आएको डोनेटस्क र लुहान्स्क गणराज्यलाई रुसले मान्यता दिएसँगै टुक्रिएको हो । यद्यपि यी दुईलाई

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना

एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५

मालदिभ्सको राजनीतिमा चीनको चलखेल

एजेन्सी, ९ फागुन । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन खोजिरेको छ । उसले हिन्द महासागर क्षेत्रमा प्रभुत्व बनाउन विभिन्न देशहरुमा ऋण छरिरहेको छ । पछिल्लो समय चनिको आँखा माल्दिभ्सको

बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु

बलुचिस्तान [पाकिस्तान], ९ फागुन: बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ। सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त

भारतमा १६ हजार कोरोनाका नयाँ सङ्क्रमित

९ फागुन: भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार