Logo
विश्व

क्यानडाद्वारा चीन र लिथुआनियालाई वार्तामा आउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

२८ माघ : क्यानडाले चीन र लिथुआनियाबीच चलिरहेको व्यापार विवादमा विश्व व्यापार संगठन(डब्लुटीओ)वार्तामा सामेल हुन आग्रह गरेको ग्लोबल अफेयर्स क्यानडालाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले

विस्तृत पढ्नुहोस
अमेरिकी नागरिकहरुलाई तत्काल युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि

पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

लिमा [पेरु], २८ माघ: उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना

नर्वे र टर्कीको छिट्टै तालिवानसँग वार्ता गर्ने योजना

नर्वे र टर्कीले निकट भविष्यमा अफगानिस्तानमा तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको स्पुतनिक समाचार एजेन्सीले अफगान मिडियालाई उद्धृत गर्दै जनाएको छ। तालिवानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी

भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार संक्रमित थप, ६५७ जनाको मृत्यु

काठमाडौं, २८ माघ । भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आउन थालेको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८ हजार ७७ नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ

ट्रम्प अझै पनि किमसँगको सम्पर्कमा हुन्छन्

एजेन्सी न्युयोर्क, २८ माघ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन

योगी आदित्यनाथको सम्पत्तिमा राइफल, कुण्डल देखि रुद्राक्ष माला

एजेन्सी, २७ माघ । भारतको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश उत्तर प्रदेशमा चुनाव सुरु भएको छ । त्यहाँ मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथ छन् । उनी उत्तराखण्डमा जन्मिएर गोरखपुरस्थित मठको मठाधीश

अफगानिस्तानमा तालिवान विरोधी महिलाहरु वेपत्ता पारिए

एजेन्सी, २७ माघ । अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिवानले सत्ता हातमा लिएपछि महिलाको स्वतन्त्रतामाथि अंकुश लगाएको छ । महिलालाई शिक्षाबाट वञ्चित गरेको छ । यसको विरोधमा महिलाहरु सडकमा उत्रिए ।

‘द ग्रेट खली’ भाजपा प्रवेश

एजेन्सी, २७ माघ। रेस्लर ‘द ग्रेट खली’को नामबाट चिनिने दलीप सिंह राना भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्। पन्जाबमा विधानसभाको चुनाव नजिकिँदै गर्दा आज (बिहीबार) खलीले भाजपा प्रवेश गरेको

सौर्य आँधीले अन्तरिक्षमै नष्ट हुन थाले ‘स्पेस एक्स’का स्याटेलाइट

एजेन्सी, २७ माघ। सौर्य आँधीका कारण इलोन मस्कको कम्पनी ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट नस्ट भएका छन् । अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार सौर्य आँधीको कारण गत साता प्रक्षेपण गरिएका ४९ मध्ये

पाकिस्तानमा पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा एक हिन्दू प्राध्यापकलाई आजीवन कारावास

एजेन्सी, २७ माघ। पाकिस्तानको सिन्ध प्रान्तस्थित एक अदालतले पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा एक हिन्दू प्राध्यापकलाई आजीवन कारावास र जरिवानाको सजाय दिएको छ । उनलाई मंगलबार अदालतले उक्त फैसला सुनाएको

कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो बनाउँदै यूएई

एजेन्सी, २७ माघ। कोरोना सङ्क्रमण दर घट्दै गएपछि यूएईले सङ्क्रमण रोकथामका लागि लागू गरेका प्रतिबन्धहरू पनि खुकुलो बनाउने भएको छ । दुबई राज्यको सङ्कट व्यवस्थापन कमिटीले यही फेब्रुअरी १५ देखि