Logo
विश्व

‘हरेक रात मेरो अन्तिम हुन सक्ने सोच्दै निदाउँथे’ स्इजरायलबाट अपहरित जापानी बन्धक

-रिपोर्टर्स नेपाल/संवाददाता

टोकियो, ५ भदौ । अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात

विस्तृत पढ्नुहोस
लेबनानविरूद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु

सिदोन, लेबनान, ५ भदौ । लेबनानको दक्षिणी शहर सिदोनमा बुधबार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् । इजरायल

रूसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित

मस्को, ५ भदौ । रूसले युक्रेनी सेनाले दुई साताअघि आक्रमण सुरु गरेको कुर्स्क क्षेत्रका सात वटा नगरपालिकाको निर्वाचन स्थगित गर्ने घोषणा गरेको छ । रूसी निर्वाचन आयोगले बुधबार टेलिग्राममार्फत मतदान

चीनको कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु

छेन्दु, चीन, ५ भदौ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधबार दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार घटनामा एक जना

ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार : पूर्वराष्ट्रपति ओबामा

सिकागो, ५ भदौ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताएक छन् । पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा

भारतीय प्रधानमन्त्री मोदी बुधबार पोल्याण्ड प्रस्थान

नयाँदिल्ली, ५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गरेका छन् । कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि

इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

तेहरान, ५ भदौ । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पैगम्बर

दिल्लीका सपिङ मल र अस्पतालमा बम आक्रमणको धम्की, अनुसन्धान जारी

काठमाडौं, भदौ ५। भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस,

भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित

हनोइ, भियतनाम, ४ भदौ । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौं बालबालिकाहरू बिद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी

गाजाबाट छ जना बन्धकको शव बरामद

जेरुसेलम, ४ भदौ । इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ । बन्धकमध्ये यागेभ

गाजा युद्धविरामका लागि प्रयास जारी

तेलअभिभ, ४ भदौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजा युद्धविरामका लागि वार्ताका लागि मङ्गलबार इजिप्टतर्फ प्रस्थान गरेका छन् । सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका ब्लिन्केन त्यसपछि कतार

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

टोकियो, ४ भदौ । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो