Logo
विश्व

माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ

-रिपोर्टर्स नेपाल/संवाददाता

माल्दिभ्स, २५ माघ । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

विस्तृत पढ्नुहोस
जलवायु परिवर्तनको प्रभाव : पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि

पेरिस, २५ माघ । पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का

हाम्रो सम्बन्ध रगतले बाँधिएको छ : विदेश मन्त्री महमुद

नयाँदिल्ली, २५माघ । हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफुहरुको सम्बन्ध रगतले बाँधिएको बताएका छन् । एएनआईसँग कुरा गर्दै विदेशमन्त्री

पाकिस्तान आम निर्वाचन : मतदान जारी

इस्लामावाद, २५ माघ । पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका

पाकिस्तानमा आज मतदान, निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विष्फोटमा २८ जनाको मृत्यु

काठमाडौं, माघ २५ । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा दुईवटा बम विष्फोट गराइएको छ । विष्फोटमा परी २८ जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते

जलवायु परिवर्तनको कारण दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित

काबुल, २४ माघ । जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताएका

पाकिस्तान : निर्वाचनको पूर्वसन्ध्यामा विस्फोटमा परी १२ जनाको मृत्यु

क्वेटा, पाकिस्तान, २४ माघ । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । क्वेटा शहरबाट

राजा चाल्सर्को क्यान्सर उपचारका समय राजकुमार विलियमद्वारा शाही जिम्मेवारीको थप भार लिने

लण्डन, २४ माघ । पिता तथा राजा चाल्र्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ ।

पाकिस्तान आम निर्वाचन : मौन अवधि शुरू

इस्लामावाद, २४माघ । पाकिस्तानको निर्वाचन आयोगले बिहीबार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मङ्गलबार मध्यरातमा राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान सम्पन्न गरेका छन् ।

फिलिपिन्स पहिरोमा पुरिएका पैँचालीस जनाको सकुशल उद्धार, खोजी कार्य जारी

मनिला, फिलिपिन्स, २४ माघ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मङ्गलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले

युद्धविरामबारे छलफल गर्न ब्लिन्केन इजरायलमा

तेल अभिभ, २४ माघ । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुगेका छन्

दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जनाको मृत्यु ६ जना घाइते

सियोल, २३ माघ । दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जना कामदारको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा

Screenshot