Logo
विश्व

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री बेनेटबीच फोनवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

२४ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै

विस्तृत पढ्नुहोस
लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा, झन्डा आधा झुकाइने

एजेन्सी, २३ माघ। वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ । सरकारले मंगेशकरकाे निधनमा आइतबार र साेमबार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे

विद्युतीय धरापमा पारि १० जनाको हत्या

२३ माघ : सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जनाइएअनुसार शनिबार त्यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

२३ माघ : टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् । उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख बढी

२३ माघ: कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको

घरेलु हिंसाको आरोप लागेपछि पेरुका प्रधानमन्त्री भ्यालेरद्वारा राजीनामा

एजेन्सी, २३ माघ। घरेलु हिंसाको आरोप लागेपछि पेरुका प्रधानमन्त्री हेक्टर भ्यालेरले राजीनामा दिएका छन्। गत हप्ता प्रधानमन्त्री बनेका भ्यालेरले घरेलु हिंसाको आरोप लागेको चार दिनपछि हिजो (शनिबार) राजीनामा दिएका हुन्।

भारतमा कोरोना संक्रमण दर घट्दै, थप १ लाख ७ हजार भन्दा बढीमा संक्रमण

एजेन्सी, २३ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधिमा थप ८ सय ६५ जनाको मृत्यु

मोरोक्कोमा खाडलभित्र विगत ४ दिनदेखि फसेका बालकको मृत्यु

एजेन्सी, २३ माघ। उत्तरी अफ्रिकाको मोरोक्कोमा एउटा गहिरो खाडलभित्र विगत ४ दिनदेखि फसेका बालकको मृत्यु भएको छ । मोरक्कमा भएको उक्त घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ प्रयास गरे पनि बालकलाई

युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्छिन : बेलायती महारानी एलिजावेथ

एजेन्सी, २३ माघ।बेलायती महारानी एलिजावेथ द्वितीयले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पारेकी छिन् । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा हिजो (शनिबार) एक सन्देश जारी

ग्रीसका प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

एथेन्स [ग्रीस], २३ माघ: ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनी कोभिड-१९ सङ्क्रमित छन् । “म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई

अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

काबुल [अफगानिस्तान], २३ माघ: पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ।टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार

बङ्गलादेश चीनको ‘ऋणको जाल’मा परेको छैन: बङ्गलादेशका विदेशमन्त्री मोमेन

ढाका [बंगलादेश], २३ माघ: बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ “ऋणको जाल” मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग