Logo
विश्व

नाइजेरियामा ‘लासा ज्वरो’का कारण कम्तीमा ३२ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

१८ माघ : नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ । नाइजेरिया सेन्टर

विस्तृत पढ्नुहोस
कोरोना संक्रमणबाट भुटानमा एकको मृत्यु, प्रधानमन्त्रीले भने- ‘गोली लागेजस्तै भयो’

एजेन्सी, १८ माघ। पछिल्लो शुक्रबार भुटानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । उनी नियमित रूपमा डायलसिस गराउँदै आएकी मिर्गौला बिरामी रहेको भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले बताएको भारतीय

डेनमार्कमा कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध फुकुवा

एजेन्सी, १८ माघ। कोरोना महामारी नियन्त्रणका लागि डेनमार्कमा लगाइएका सम्पूर्ण प्रतिबन्ध आज (मंगलबार)बाट हटेको छ । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्क कोरोनाको छायाँबाट बाहिर निस्केको बताउँदै मुलुकमा लगाइएको सबै प्रतिबन्ध

भारतमा थप एक लाख ६७ हजार भन्दा बढीमा कोरोना संक्रमण

१८ माघ : भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय

युक्रेन सम्बन्धमा रुसी र अमेरिकी अधिकारीबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा चर्काचर्की

एजेन्सी, १८ माघ। युक्रेनको विषयलाई लिएर रुसी र अमेरिकी अधिकारीबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका अधिकारीबीच चर्काचर्की भएको हो । युक्रेनको

बेपत्ता भएको जापानको ‘एअर सेल्फ डिफेन्स फोर्स एफ १५’ लडाकु विमानको खोजी कार्य जारीे

एजेन्सी, १८ माघ। हिजो (सोमबार) बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ । जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको

राष्ट्रपति बाइडेन र कतारका अमीरबीच भेट, खाडी क्षेत्रको सुरक्षाबारे छलफल

वासिङ्टन [अमेरिका], १८ माघ: अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका छन् । उनीहरूले खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि

क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

१८ माघ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा

नाइजेरियामा आतंककारीले अपहरण गरेका ३२ जना मुक्त

१८ माघ : नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको त्यहाँको प्रहरीले जनाएको छ । नाइजेरियाली प्रहरीले सोमबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार

युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस

१८ माघ : संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा

पूर्व मिस अमेरिका चेस्लीले भवनबाट हामफालेर आत्महत्या गरेको खुल्यो

एजेन्सी, १७ माघ । पूर्व मिस अमेरिका चेस्ली क्रिस्टको आइतबार विहान भएको मृत्युको कारण खुलेको छ । उनले न्यूयोर्कको मानहट्टनस्थित अग्लो भवनबाट हामफालेर आत्महत्या गरेको खुलेको हो । सन् २०१९

रुसमा १ लाख २४ हजार भन्दा बढी नयाँ सङ्क्रमित थप, ६२१ को मृत्यु

मस्को [रुस], १७ माघ: रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड-१९ बाट संक्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९०