एजेन्सी, १४ माघ । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ।
एजेन्सी, १४ माघ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता नियोग (UNAMA) ले देशमा मानवअधिकार उल्लङ्घनका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमा तालिवान अधिकारीहरूसँगको भेटमा युनामा मानवअधिकारले अफगानिस्तानमा
एजेन्सी, १४ माघ । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् । फाइनान्सियल टाइम्सका
काठमाडौं, १३ माघ : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका
एजेन्सी, १३ माघ । रुसले युक्रेनमाथि आक्रमण गरेमा समुन्द्रभित्र उसको ग्याँसपाइपलाइन भाँचिदिने भन्दै अमेरिकाले चेतावनी दिएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले बाल्टिक समुन्द्रमुनी रहेको नोर्ड स्ट्रिम-२ भनिने ग्याँसपाइपलाइन भाँचिदिने
एजेन्सी, १३ माघ। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण दरमा कमि आउन थालेको छ । दिल्ली सरकराले जारी गरेको केही प्रतिवन्धहरु हटाउने निर्णय गरेको छ । दिल्लीमा विकेण्ड कर्फ्यू
काठमाडौं, १३ माघ : चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् ।
एजेन्सी : न्युयोर्क, १३ माघ । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप ‘आवश्यक’
एजेन्सी, १३ माघ। चीनले भारतलाई अन्ततः अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ। भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी
बेइजिङ, १३ माघ: युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ । “लिथुआनिया विरुद्ध तथाकथित
एजेन्सी, १३ माघ। अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिवानले आफ्नो भनाइ राखेको छ । अन्तर्राष्ट्रिय स्तरमा तालिवानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आराेपको खण्डन गर्दै
एजेन्सी, १३ माघ। युक्रेनको सैन्य कारखाना(प्लान्ट)मा सैनिकले गोली चलाउँदा पाँच गार्डको मृत्यु भएको छ । आज (बिहीबार) बिहानै युक्रेनको नेसनल गार्ड सैनिकले गोलि चलाउँदा सो सैन्य प्लान्टमा कार्यरत पाँच सुरक्षा