Logo
विश्व

आन्दोलनकारीको अल्टिमेटमपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ साउन । आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर

विस्तृत पढ्नुहोस
युक्रेनले रातारात रुसले प्रक्षेपण गरेका सबै २७ ड्रोन खसाल्यो

काठमाडौं, साउन २६ । युक्रेनी वायुसेनाले देशमा रातभरको आक्रमणमा रुसले प्रक्षेपण गरेका सबै २७ लडाकु ड्रोनलाई खसालेको बताएको छ । सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार साहेद–१३६ र शाहेद–१३१ ड्रोनलाई युक्रेनको

ब्राजिलको आवासीय क्षेत्रमा विमान खस्यो, ६१ जनाको मृत्यु

काठमाडौं, साउन २६ । ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय

आगामी साता बाइडेन र ह्यारिसले अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्दै

रेहोबोथ बिच, संयुक्त, राज्य अमेरिका, २५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय निर्वाचनबाट बाहिरिने घोषणापछि पहिलोपटक उनी र उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले आगामी साता आफ्नो दलको

राष्ट्रसङ्घबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित

संयुक्त राष्ट्रसङ्घ २५ साउन । वर्तमान् समयमा सम्भावित खतराको निगरानी चेतावनी दिएका मानव अधिकारकर्मीहरूको कडा विरोधको बाबजुद राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले बिहीबार साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन् । न्युयोर्कमा तीन

पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर

इस्लामावाद, २५ साउन । सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ

भारतः शीर्ष विपक्षी नेता मनिष सिसोदियालाई जमानत

नयाँदिल्ली, २५ साउन । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप) का एक शीर्ष विपक्षी नेता मनिष सिसोदियालाई शुक्रबार जमानत दिएको छ । उनी भ्रष्टाचारको आरोपमा चलेको अनुसन्धानका क्रममा गत

हसिनाको सत्ता ढलेपछि बंगलादेशमा अन्तरिम सरकार गठन, यस्तो छ देश हाँक्ने युनुस टिम

ढाका । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन्। उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको

युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

गाजा क्षेत्र, २५ साउन । विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले

जापानका प्रधानमन्त्री किशिदाद्वारा विदेश भ्रमण रद्द

टोकियो, २५ साउन । जापानमा सम्भावित ‘महाभुकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्वविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गरेका छन् । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्पका

भारतबाट अन्यत्र प्रस्थान गर्ने तयारीमा शेख हसिना

काठमाडौं, २४ साउन । बङ्गलादेशी प्रधान मन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् । आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ

दक्षिण जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो, २४ साउन । जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ