Logo
विश्व

युक्रेन र गाजामा द्वन्द्व हुने थिएन : अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प

-रिपोर्टर्स नेपाल/संवाददाता

न्यू ह्यामसायर, संयुक्त राज्य अमेरिका, १० माघ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति

विस्तृत पढ्नुहोस
पाकिस्तानी पूर्व प्रधानमन्त्री खानले तोशाखाना मुद्दामा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा पुनरावेदन

इस्लामावाद, १० माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा निवेदन दिएका छन् । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता समेत

सन् २०२३ मा जापानको व्यापार घाटा ६३ अर्ब डलर

टोकियो, १० माघ । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको

गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु

जेरुसेलम, ९माघ । इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको

द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु

संयुक्त राष्ट्रसंघ, ९ माघ । गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५

दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित

नयाँदिल्ली, ९ माघ । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै

श्रीलङ्काको केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने

कोलम्बो, ९ माघ । श्रीलङ्काको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

सोल, ९ माघ । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले

कम्बोडियामा १ टनभन्दा बढी अवैध लागुऔषध बरामद

नोम पेन्ह, ९ माघ । उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागुऔषध बरामद गरेको छ । प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख

सोनी र जी टिभीबीचको समायोजन सम्झौता तोडियो

टोकियो, ८ माघ । सोनी टेलिभिजनले जी इन्टरटेनमेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ । डिज्नी, अमेजन र नेटफ्लिक्सजस्ता स्ट्रिमिङ

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

इस्लामाबाद, ८ माघ । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान

ब्याज दर घटाउन हतार नगरिने : इसीबी

फ्रयाङ्कफर्ट, जर्मनी, ८ माघ । यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैङ्कले