Logo
विश्व

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

१४ जेठ : कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १

विस्तृत पढ्नुहोस
चीनलाई कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्न चौतर्फी दबाब

एजेन्सी, १४ जेठ । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनलाई अत्यधिक दबाब बढेको छ । वैज्ञानिकहरुले समेत चीनसँग कोरोना महामारीको जरामा पुग्न यथेष्ट प्रमाण माग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति

सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित

१४ जेठ : सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । दुई दिन अघि भएको मतदानबाट उनी नै पुनः राष्ट्रपति निर्वाचित भएको

चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता

१४ जेठ : चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुबीच द्धिपक्षीय

फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

१३ जेठ: फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।

के मास्कबाट पनि बढ्छ फंगसको संक्रमण ?

एजेन्सी, १३ जेठ । गत केही महिनादेखि नेपाल, भारतले कोरोनाको खतरनाक दोस्रो भेरियन्टसँग सर्घष गरिरहेको छ । यसैक्रममा कोरोनासँगै कालो र सेतो फंगस (ढुसी) केही स्थानमा फैलिसकेको छ । हालसम्म

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

१३ जेठ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

१३ जेठ : सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि

विश्वको ५३ देशमा पुग्यो कोरोनाको भेरियन्ट, अमेरिका र कोलम्बियामा घट्दै अन्य देशमा बढ्दै

एजेन्सी, १३ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)को अनुसार भारतमा पहिलो पटक भेटिएको B.1.617 कोरोना भेरियन्ट विश्वका ५३ देशमा फैलिएको छ । सबैभन्दा पहिले यो भेरियन्ट भारतमा भेटिएको

अमेरिकी, चिनियाँ व्यापार प्रतिनिधिबीच पाँच महिनापछि टेलिफोन वार्ता

१३ जेठ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ । दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

१३ जेठ : कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

१३ जेठ : टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी

Screenshot