Logo
विश्व

पाकिस्तान र इरानबाट तेह्र हजारभन्दा बढी अफगानी आप्रवासी फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामाबाद, पाकिस्तान, १६ असार । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ ।

विस्तृत पढ्नुहोस
उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित

गाजा, १६ असार । इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको

उत्तर कोरियाद्वारा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध

सियोल, १६ असार । उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको घातक परिणाम हुने चेतावनी दिएको छ

आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द

टोरन्टो, क्यानडा, १६ असार । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने

नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ जना घाइते

बोर्नो, नाइजेरिया, १६ असार । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । घटनामा १८ जनाको मृत्यु

पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने

इस्लामावाद, पाकिस्तान, १४ असार । पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताएका छन्।

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

ब्रसेल्स,बेल्जियम, १४ असार । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १।९ अर्ब युरो प्रदान गरेको छ । युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन

गाजाका बासीलाई स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

गाजा, १४ असार । गाजा पट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकोले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ । प्यालेस्टाइन शरणार्थीहरूका लागि

पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

लिमा, पेरू, १४ असार । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९०

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

मस्को (रुस), १४ असार । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

तेहरान, १४ असार । इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८

स्लोभाकियामा बस र रेल आपसमा ठोक्किंदा छजनाको मृत्यु, पाँचजना घाइते

काठमाडौं, असार १४ । दक्षिणी स्लोभाकियामा बस र रेल आससमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा छजनाको मृत्यु भएको छ । घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय एक्सप्रेस रेल