Logo
विश्व

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

-रिपोर्टर्स नेपाल/संवाददाता

भेन्टियान, १९ मङ्सिर । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक

विस्तृत पढ्नुहोस
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

लागोस, १९ मङ्सिर । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ । उत्तरपश्चिम क्षेत्रीय

रुसले क्रिमिया, अजोभ सागरमा ३५ ड्रोनलाई निष्प्रभावी बनायो

मस्को, १९ मङ्सिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने

आक्रा १९ मङ्सिर । विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ ।दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक, १९ मङ्सिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

नयाँदिल्ली, मंसिर १९। उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको

भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधी:  ६ जनाको मृत्यु

काठमाडौं, मंसिर १९ । भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ । तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष

रुसद्वारा युक्रनेमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण

किएभ (युक्रेन), १८ मङ्सिर । युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ । मस्कोले सामान्यतया हरेक साता

अफगानिस्तानका भूकम्प प्रभावितलाई चीनद्वारा पाल वितरण

हेरात (अफानिस्तान), १८ मङ्सिर । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा दुई सय ८० भन्दा बढी भूकम्प प्रभावित परिवारलाई चीनले पाल प्रदान गरेको एक सरकारी अधिकारीले सोमबार बताएका छन् । प्रान्तको राष्ट्रिय

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या पन्ध्र हजार नाघ्यो

गाजा, १८ मङ्सिर । गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । मन्त्रालयका प्रवक्ता

बेलारुसका राष्ट्रपतिद्वारा चीनसँगको ‘विश्वसनीय मित्रता’ को प्रशंसा

बेइजिङ, १८ मङ्सिर । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले सोमबार चीनसँग उनको देशको ‘विश्वसनीय’ मित्रताको प्रशंसा गरेका छन् । यो वर्ष आफ्नो बेइजिङको दोस्रो भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

बेइजिङ, १८ मङ्सिर । चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबारजनाकरि दिएका छन्