बेङ्गलोर, १३ असार । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घ, १३ असार । संयुक्त राष्ट्रङ्घीय सुरक्षा परिषद्ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रूसको दागेस्तानमा आइतबार भएको आतङ्कवादी हमलाको ‘कडा शब्दमा’ निन्दा गरेको छ । सुरक्षा परिषद्का सदस्यहरूले रूसी
माले, माल्दिभ्स, १३ असार । माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् । वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली
बामियान, १३ असार । मध्य अफगानिस्तानमा बाढीमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । अफगानिस्तानको बामियान प्रान्तमा भारी वर्षा र बाढीका कारण सात जनाको
वासिङ्टन डीसी, १३ असार । भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत
कोलम्बो, १३ असार । श्रीलङ्काका करिब छ अर्ब अमेरिकी डलर बराबरको ऋणको पुनर्संरचना गर्न सहमत भएका द्विपक्षीय ऋणदाताले चीनलगायत अन्य ऋणदातासँग ‘व्यवहारको तुलनात्मकता’ को माग गरेका छन् । जापान, फ्रान्स
इस्लामाबाद, १३ असार । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चिनियाँ उद्योगलाई पाकिस्तानमा हस्तान्तरण गर्ने सम्बन्धमा चिनियाँ र पाकिस्तानी कम्पनीबीचको संयुक्त उद्यम परियोजनालाई स्वीकृति प्रदान गरेका छन् । लगानी मामिला बोर्डको महत्वपूर्ण
साना, १३ असार । यमनको हुथी समूहले बुधबार इराकी लडाकूसँगको सहकार्यमा इजरायली बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको जनाएको छ । “इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक
टोकियो, १३ असार । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् । सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्,
तेहरान, १२ असार । इरानका पूर्वराष्ट्रपति हसन रौहानीले इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी उम्मेदवार मसूद पेजेशकियानलाईसमर्थन गरेका छन्। गत महिना हेलीकप्टर दुर्घटनामा दिवङ्गत भएका इब्राहिम रायसीभन्दा पहिले इरानको नेतृत्वमा रहेका उदारवादी
मोकोपान, दक्षिण अफ्रिका, १२ असार । दक्षिण अफ्रिकी वैज्ञानिकले मङ्गलबार सीमा चौकीहरूमा अवैध शिकार पत्ता लगाउन सजिलो बनाउने उदेश्यले जीवित गैँडाको सिङमा रेडियोधर्मी सामग्री जडान गरेका छन् । दक्षिण अफ्रिका
भ्लादिभोस्तक, १२ असाररूसी रणनीतिक क्षैप्यास्त्र बलले दक्षिणपूर्वी साइबेरियाको इर्कुत्स्क क्षेत्रमा यार नामक जमिनमा आधारित क्षेप्यास्त्र प्रणाली समावेश गरी योजनाबद्ध अभ्यास गरिरहेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन् । रूसी रक्षा मन्त्रालयलाई