संयुक्त राष्ट्रसङ्घ, १२ असार । संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले मङ्गलबार सुरक्षा परिषद्मा गाजा र वेस्ट बैङ्कमा बढ्दो सङ्कटको चेतावनी दिएका छन् । सुरक्षाका परिषद्को।नियमित बैठकका
नयाँदिल्ली, १२ असार । भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक रूपमा कार्यभार सम्हालेपछि आफ्नो पहिलो सम्बोधनमा आफ्ना सांसदहरू चुप लागेर नबस्ने संसद्मा अन्यायविरूद्ध
क्यानबेरा, १२ असार । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गरेका छन् । अमेरिकाको सपुर्दगी विरुद्ध
काठमाडौं, असार १२ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र पूर्वरक्षामन्त्री सर्गेई शोइगुविरुद्ध पक्राउ पुर्जी जारी गरेको मङ्गलबार बताएको छ । नागरिक वस्तुहरूमा आक्रमण
गाजापट्टी, ११ असार । संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण“ समाप्त भइरहेको बताएको थियो तर इजरायलले मङ्गलबार गाजामा
ब्रसेल्स (बेल्जियम), ११ असार । युरोपियन युनियनले रुस युक्रेन युद्धले ग्रसित युक्रेनी शरणार्थीहरूलाइ सन् २०२६ मार्च सम्म उनीहरु बसिरहेको ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ । हाल करिब ४।२ मिलियन
जेनेभा (स्वजरल्याण), ११ असार । संयुक्त राष्ट्र संघले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्वपूर्ण कदम भनी प्रशंसा गरेको छ । असान्जले
वासिङ्टन, ११ असार । जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग सपुर्दगी सम्झौतामा पुगेसँगै सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ । यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानुनी सङ्घर्षको अन्त्य
कोलम्बो (श्रीलङ्का), ११ असार । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ । विश्व
पेरिस, ११ असार । विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् । यस मौसमको सुरुमा टर्की, क्यानाडा, ग्रिस
मस्को, ११ असार । रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको
मस्को, १० असार । दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ । दुई अर्थोडक्स