काठमाडौं, ३१ जेठ । परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार
कलकत्ता, भारत, ३० जेठ । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित
जेरुसेलम (इजरायल) ,३० जेठ । मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दावी गरेको छ
कुवेत सिटी, ३० जेठ । कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले
जेनेभा, ३० जेठ । यमनका हुथी विद्रोहीले हिरासतमा लिएका राष्ट्रसङ्घीय कर्मचारी र अन्य सहायताकर्मीलाई तत्काल र बिनाशर्त रिहा गर्न संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले माग गरेका छन् । हुथी
बेइजिङ, ३० जेठ । चीनले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा युरोपेली सङ्घ (ईयू) को थप करले ‘युरोपको आफ्नै हितलाई हानि पुर्याउने’ चेतावनी दिँदै ईयूको ‘संरक्षणवाद’को निन्दा गरेको छ । चिनियाँ
विल्मिङ्टन, संयुक्त राज्य अमेरिका, ३० जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ । जुन अमेरिकी राष्ट्रपतिको बच्चाको ऐतिहासिमा पहिलो
पेरिस, ३० जेठ । फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोँले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ । अनुभवको कमीको बावजुद, अट्टलले आफ्नो नियुक्तिपछि आफूलाई राष्ट्रपतिको एक प्राकृतिक
न्यूयोर्क (अमेरिका), २९ जेठ । इजरायल–हमास युद्धको कारण पश्चिम एसियामा बढ्दो तनावको बीच हाल आठौं महिनामा गुज्रि रहेको छ ।यसै विच राष्ट्रसघींय सुरक्षा परिषदले सोमबार गाजामा स्थायी युद्धविराम र बन्धकहरूको
दुबई, २९ जेठ । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तिमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले मङ्गलबार जनाएको छ ।
कक्सबजार (बङ्गलादेश), २९ जेठ । बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार
लन्डन (बेलायत), २९ जेठ । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ,