बिस्केक, २१ वैशाख । दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामिला निर्देशनालयले जनाएको
बेइजिङ, २० वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको आठ दिने सार्वजनिक बिदाअन्तर्गत पहिलो दिन बुधबार चीनमा रेलयात्रा गर्ने यात्रुको सङ्ख्या अत्यधिक भएको छ । राष्ट्रिय रेलवे सञ्चालकबाट प्राप्त विवरणका आधारमा चाइना
मनिला, २० वैशाख । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झण्डै दोब्बर पुग्ने
गुजरात (भारत), २० वैशाख । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्शिद र माजवादी पार्टीकी नेता मारिया आलम खानको ‘भोट जिहाद’ अपिललाई ‘खतरनाक मनसाय’ भएको आरोप लगाएका
गुआङझोउ, २० वैशाख । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन । घाइतेहरुमध्ये
नयाँदिल्ली, २० वैशाख । उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको
तेलअवीव (इजरायल), २० वैशाख । इजरायलले अक्टोबर ७ मा सुरु भएको विनासकारी युद्धको श्रङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर्तिलाई पुनः खुल्ला गरेको छ । गाजाको
काबुल (अफगानिस्तान), २० वैशाख । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ । उक्त सहयोग आर्थिक सङ्टकसँग जुध्न,
बेइजिङ, २० वैशाख । चिनियाँ राष्ट्रपति सिजिनपिङले दक्षिण चिनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटना पछि सिग्र उद्धार र विपद् राहतकार्यका लागि निर्देशन दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को केन्द्रीय समितिका महासचिव
काठमाडौं, वैशाख २० । गाजा युद्धको विरोधमा अमेरिकी विश्वविद्यालयहरुमा व्यापक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुलाई तितर बितर पार्न सेना र प्रहरी नै परिचालन गरिएका छन् । विगत दुई सातादेखि विश्वविद्यालय
इस्लामाबाद, १९ वैशाख । पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरू अफगानिस्तान फिर्ता गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको
क्यानबेरा,१९ वैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले महिलाहरूलाई हिंसात्मक सम्बन्ध छोड्न मद्दत गर्नको लागि नयाँ कोषको घोषणा गरेका छन् । लैङ्गिक हिंसालाई सम्बोधन गर्न सङ्घीय, तथा क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि,