Logo
गुल्मी कलाकार समाज काठमाडौंद्वारा रामचन्द्र चन्द विषेश साङ्गितिक साँझ आयोजना

काठमाडौं, १० असोज । गुल्मी कलाकार समाज काठमाडौंले रामचन्द्र चन्द विषेश साङ्गितिक तथा विजया दशमी शुभकामना साँझ आयोजना गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार पत्रकार सम्मेलन गरी

Published On : २०८१ आश्विन १०, बिहीबार १५:४७
लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

काठमाडौं । लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेको रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो

Published On : २०८१ आश्विन १०, बिहीबार १५:४६
‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका

मनाङ, १० असोज । जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’

Published On : २०८१ आश्विन १०, बिहीबार १५:४०
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

गाईघाट (उदयपुर), १० असोज । नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल,

Published On : २०८१ आश्विन १०, बिहीबार १५:३५
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा व्यापक सुधार आवश्यक रहेको जी-४ राष्ट्रको दाबी

नयाँ दिल्ली, भारत, १० असोज । ब्राजिल, जर्मनी, भारत र जापानको प्रतिनिधित्व गर्ने जी-४ राष्ट्रका विदेशमन्त्रीले संयुक्त राष्ट्र सङ्घलाई समकालीन भूराजनीतिक वास्तविकतालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न र वर्तमान र भविष्यका

Published On : २०८१ आश्विन १०, बिहीबार १५:३०
एकदिन पनि टिकेन शेयर बजारको उत्साह, नेप्से फेरि २४ सयमा झर्‍यो

काठमाडौं । बुधबार एकाएक ४९ अंकले बढेर शेयर बजारमा उत्साह छाएको नेप्से साताको अन्तिम कारोबार दिनमा भने भारी मात्रामा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २४८६.७६

Published On : २०८१ आश्विन १०, बिहीबार १५:२८
राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन

लुम्बिनी, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक कार्यक्रबीच उद्घाटन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता

Published On : २०८१ आश्विन १०, बिहीबार १५:२०
बाँदरका कारण रित्तिँदै बस्ती

भोजपुर, १० असोज । दिनानुदिन बाँदरको उप्रदो बढ्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । बाँदरका कारण जिल्लाका तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्यामा परेका हुन् ।

Published On : २०८१ आश्विन १०, बिहीबार १५:१६
सप्तरीका सीडीयोसहितका अधिकारीलाई कारवाहीको माग गर्दै आजपाले बुझायो गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

काठमाडौं । आम जनता पार्टी (आजपा) सप्तरीले गृहमन्त्री रमेश लेखकलाई बिभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारमा पुगेर आजपाका नेताहरुले आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो । सप्तरी जिल्लामा

Published On : २०८१ आश्विन १०, बिहीबार १५:०९
माओवादीले सुदूरपश्चिममा ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम गर्ने

अत्तरिया (कैलाली), १० असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यही असोज ८ र ९ गते दुई

Published On : २०८१ आश्विन १०, बिहीबार १५:०७
कार्य विभाजनका लागि बसेको एकीकृत समाजवादीको बैठक निष्कर्षविहीन, झलनाथले ल्याए लिखित प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ । नेताहरुको कार्य बिभाजनबारे छलफल गर्न बैठक डाकिएको थियो । पार्टी कार्यालय आलोकनगरमा झण्डै तीन घण्टासम्म कार्यदलको बैठक बसेपछि सहमित

Published On : २०८१ आश्विन १०, बिहीबार १५:००
सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौँ, १० असोज । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)द्वारा आज राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई

Published On : २०८१ आश्विन १०, बिहीबार १४:५९