Logo
सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै

काठमाडौँ, १० असोज । आज दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा

Published On : २०८१ आश्विन १०, बिहीबार १२:३९
कालीगण्डकी कोरीडोर सडक : चराङ–छोसेर खण्ड आठ वर्षमा पनि पुरा भएन

म्याग्दी, १० असोज । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम शुरु भएको आठ वर्षमा पनि पुरा भएको छैन् । छ वर्षअघि सकिनुपर्ने

Published On : २०८१ आश्विन १०, बिहीबार १२:३६
ओलीजीले कांग्रेसका मन्त्रीहरुलाई बाहिर निकालेर रास्वपा र प्रचण्डजीलाई लिएर आउनेपनि सम्भावना छ : सुवेदी (भिडिओसहित)

काठमाडौं, १० असोज । राजनीतिक विश्लेषक एवम् परराष्ट्र मामिलाका जानकार अरुण सुवेदीले नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तनको लागि जहिल्यैपनि सम्भावना रहेको बताएका छन् । उनले भने,‘कांग्रेस संसदीय दलको नेता

Published On : २०८१ आश्विन १०, बिहीबार १२:२७
चितवनलाई चिनाएको क्यान्सर अस्पताल

चितवन, १० असोज । पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा

Published On : २०८१ आश्विन १०, बिहीबार १२:२२
माओवादी कोटाबाट नियुक्त कोशी प्रदेश योजना आयोगका दुई सदस्यले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । आयोगका सदस्यद्धय नमिता न्यौपाने र भवानी प्रसाद बरालले आज राजीनामा दिएका हुन् । राल र न्यौपाने गत जेठ

Published On : २०८१ आश्विन १०, बिहीबार १२:१९
गाउँमा मिल, सहरमा परम्परागत पानी घट्ट !

कर्णाली, १० असोज । पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान होभन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै

Published On : २०८१ आश्विन १०, बिहीबार १२:१२
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुविरुद्ध कुप्रचार गरिएको शंकर पोखरेलको टिप्पणी

काठमाडौं, १० असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा विदेशमा रहेको बेला उनीहरूका विरुद्ध कुप्रचार गरेर लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित

Published On : २०८१ आश्विन १०, बिहीबार १२:०८
सहकारीबाट गोर्खा मिडियामा आएको पूरै रकम रवि लामिछानेले अपचलन गरेको होः सुन्दरमणि दीक्षित (भिडिओसहित)

काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्ण रुपमा दोषी रहेको दाबी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो

Published On : २०८१ आश्विन १०, बिहीबार ११:५३
इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन्।दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ। ठगी मुद्दा र बलात्कार मुद्दामा फरार

Published On : २०८१ आश्विन १०, बिहीबार ११:४७
बुकीमा चरेका च्याङग्राको माग उच्च

म्याग्दी, १० असोज । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च

Published On : २०८१ आश्विन १०, बिहीबार ११:४३
सहकारी ठगी प्रकरण: निमोनिया भएपछि छविलालको बयान रोकियो

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा गत आइतबारबाट कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रवन्धक निर्देशक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई निमोनिया भएको छ । हिरासतमा

Published On : २०८१ आश्विन १०, बिहीबार ११:३७
बीआरआई लिनुहुँदैन्, हामीले चीनलाई माउन्ट एभरेष्ट (सगरमाथा) नै दिनुपर्ने हुन्छ : डा. सुन्दरमणि दीक्षित (भिडिओसहित)

काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई नेपालले ऋणमा लिन नहुने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा

Published On : २०८१ आश्विन १०, बिहीबार ११:३६