Logo
घरायसी विवादमा गोली प्रहार गरी श्रीमतीको हत्या

सर्लाही, असोज १० । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।गएराति एक बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा

Published On : २०८१ आश्विन १०, बिहीबार ०९:४५
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने

काठमाडौं, असोज १० । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । गएराती मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला

Published On : २०८१ आश्विन १०, बिहीबार ०९:४२
अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं, असोज १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैै छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा

Published On : २०८१ आश्विन १०, बिहीबार ०९:३४
शेयर जस्तै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि किनबेच गर्न पाइने

काठमाडौं, असोज १० । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था

Published On : २०८१ आश्विन १०, बिहीबार ०८:४३
विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन रोक

काठमाण्डौं, असोज १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना निकालेर उडान सुरक्षामा गम्भीर असर पर्न

Published On : २०८१ आश्विन १०, बिहीबार ०८:३४
प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स‍ंयुक्त राष्ट्रसंघको ७९‌औं महासभालाई सम्बोधन गर्दैछन्। ​न्यूयोर्कमा रहेका ओलीले स्थानीय समय अनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम

Published On : २०८१ आश्विन १०, बिहीबार ०८:२५
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर

दमौली, असोज १० । बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।

Published On : २०८१ आश्विन १०, बिहीबार ०७:५८
प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

न्युयोर्क, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

Published On : २०८१ आश्विन १०, बिहीबार ०७:३१
पाँच पालिकामा १ सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

तनहुँ, असोज १० । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । जिल्लाको

Published On : २०८१ आश्विन १०, बिहीबार ०७:२२
अझै सम्पन्न भएन कालीगण्डकी कोरीडोर चराङ–छोसेर सडकखण्ड

म्याग्दी,असोज १० । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन। छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामा

Published On : २०८१ आश्विन १०, बिहीबार ०७:२०
‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’

म्याग्दी,असोज १० । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू

Published On : २०८१ आश्विन १०, बिहीबार ०७:१४
हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका

Published On : २०८१ आश्विन १०, बिहीबार ०६:४०