Logo
लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु

म्याग्दी, असोज ६ । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि

Published On : २०८१ आश्विन ६, आईतवार ०९:२१
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौ, असोज ६ । सङ्घीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा

Published On : २०८१ आश्विन ६, आईतवार ०८:३४
पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी, असोज ६। बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । विसं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी

Published On : २०८१ आश्विन ६, आईतवार ०८:१६
मनाङमा खेलकुदसँगै हिउँ चितुवा र याक संरक्षणको पहल   

मनाङ, असोज ६। हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ । यहाँ ‘याक र हिउँचितुवा’को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल रौनकले मनाङवासी व्यस्त छन् । बायोकोस

Published On : २०८१ आश्विन ६, आईतवार ०७:५२
देश र पार्टीलाई सुधार गर्न ‘म’बाट शुरु गरौंः पूर्वमन्त्री बस्नेत

काठमाडौं, असोज ६ । नेकपा (एमाले)को पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश तथा पार्टीलाई सुधार गर्न सर्वप्रथम आफैबाट शुरु गर्नुपर्ने बताएका छन् । शनिवार एमाले सूर्यविनायक वडा नं. १०

Published On : २०८१ आश्विन ६, आईतवार ०७:४८
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी, असोज ६ । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी

Published On : २०८१ आश्विन ६, आईतवार ०७:१५
चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती

डोटी, असोज ६ । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब

Published On : २०८१ आश्विन ६, आईतवार ०७:१२
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, असोज ६ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार

Published On : २०८१ आश्विन ६, आईतवार ०७:०५
विदेशिए गोठाला, हराए गोठ

म्याग्दी, ६ असोज। मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको

Published On : २०८१ आश्विन ६, आईतवार ०७:०३
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’

काठमाडौं, असोज ६ । ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र

Published On : २०८१ आश्विन ६, आईतवार ०६:३०
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली

Published On : २०८१ आश्विन ६, आईतवार ०६:२६
परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा

अमेरिका, ६ असोज। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छन् । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी हुन् । मन्त्री राणालाई

Published On : २०८१ आश्विन ६, आईतवार ०६:२२