Logo
प्रधानन्यायाधीशको कार्यशैलीप्रति न्यायाधीशहरू असन्तुष्ट

काठमाडौं २४ फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको कार्यसम्पादन र शैलीप्रति सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले असन्तुष्टि जनाएका छन् । आफ्नो योग्यता र जन्ममितिसम्बन्धी विवादबाट जोगिन पराजुलीले अदालतको प्रतिष्ठालाई दाउमा राखेको भन्दै

Published On : २०७४ फाल्गुन २४, बिहीबार ०५:३१
विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब बढ्यो

काठमाडौं २४ फागुन । विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा समावेश नेपालका एक मात्र खर्बपति विनोद चौधरीले एक वर्षमा २० अर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् । विश्वभरीका खर्बपतिको सुची हरेक वर्ष

Published On : २०७४ फाल्गुन २४, बिहीबार ०५:२८
सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताउनुभएको छ । वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले

Published On : २०७४ फाल्गुन २३, बुधबार २३:३१
संविधान संशोधन प्रक्रिया अगाडि बढे मात्र सरकारमा जान्छौं : महतो

राजविराज, सप्तरी, २३ फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) मण्डलका अध्यक्ष राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताउनुभएको छ । गत वर्ष प्रहरीद्वारा मारिएका पाँच

Published On : २०७४ फाल्गुन २३, बुधबार २२:१७
मितव्ययी नीति लिँदै सरकार

काठमाडौँ, २३ फागुन  : संघीयता कार्यान्वयन भएसँगै चुलिएका असीमित दायित्वलाई सम्बोधन गर्न सरकारले चालू खर्चलाई नियन्त्रण गर्दै पूँजीगत खर्चको स्रोत प्रवाहमा मितव्ययी हुने नीति अपनाउने भएको छ । आर्थिक वर्ष

Published On : २०७४ फाल्गुन २३, बुधबार २१:१३
विद्युत चोरी गर्नेलाई पाँच हजार जरिवाना

राजविराज, २३ फागुन  : नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युत चोरी गर्ने १५ जनालाई जनही रु पाँच हजार जरिवाना गराएको छ । प्राधिकरण सप्तरीका प्रमुख चन्द्रनारायण साहका अनुसार जिल्लाको

Published On : २०७४ फाल्गुन २३, बुधबार २१:११
साझाद्वारा अपाङ्गमैत्री बस सञ्चालन

काठमाडौँ, २३ फागुन  : साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा आजदेखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा

Published On : २०७४ फाल्गुन २३, बुधबार २१:०९
लागुऔषधसहित तीन पक्राउ

काठमाडौँ, २३ फागुन : महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाले भारतको रक्सौल हुँदै विभिन्न नाकाबाट काठमाडौँ भित्रिएको पाँच हजार

Published On : २०७४ फाल्गुन २३, बुधबार २१:०१
अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला

काठमाडौँ, २३ फागुन  : सर्वोच्च अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा

Published On : २०७४ फाल्गुन २३, बुधबार २१:००
नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री पोखरेल

काठमाडौँ, २३ फागुन : रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिनुभएको छ । शिष्टाचार भेटका लागि आज सिंहदरबार आउनुभएका नेपालस्थित जनवादी गणतन्त्र चीनका

Published On : २०७४ फाल्गुन २३, बुधबार २०:५७
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ, २३ फागुन : गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र सुदृढ बनाउन निर्देशन दिनुभएको छ । केन्द्रीय सुरक्षा समितिको आजको बैठकमा गृहमन्त्री थापाले जनताले अनुभूत गर्ने गरी

Published On : २०७४ फाल्गुन २३, बुधबार २०:४३
असीमित दायित्वको चाङमा बसेर आर्थिक वृद्धि गर्ने अपेक्षामा छौँ : अर्थमन्त्री

काठमाडौँ, २३ फागुन  : संघीयता कार्यान्वयन भएसँगै चुलिएका असीमित दायित्वलाई सम्बोधन गर्न सरकारले चालू खर्चलाई नियन्त्रण गर्दै पूँजीगत खर्चको स्रोत प्रवाहमा मितव्ययी हुने नीति अपनाउने भएको छ । आर्थिक वर्ष

Published On : २०७४ फाल्गुन २३, बुधबार २०:३७