Logo
एमाले-माओवादी दुई दलका सांसदको प्रशिक्षण शुरु

काठमाडौँ, १९ फागुन (रासस) : सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ । संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई

Published On : २०७४ फाल्गुन १९, शनिबार १२:३९
माइतीघर मण्डलामा १०९ मैनबत्ती बालेर मनाइयो रामप्रसाद राई जन्मजयन्ती

काठमाडौँ, १९ फागुन । आज वि.सं. २००७ सालको प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्ती । सोही अवसरमा काठमाडौँको माइतीघर मण्डलामा १०९ वटा मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको

Published On : २०७४ फाल्गुन १९, शनिबार १२:२८
पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : गगन थापा

चितवन, १९ फागुन (रासस) : नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताउनुभएको छ । थापाले आज यहाँ सञ्चारकर्मीसँग

Published On : २०७४ फाल्गुन १९, शनिबार १२:२३
सूर्योदय एजुकेशन फाउण्डेशनको सांस्कृतिक दिवस–२०७४ सम्पन्न

काठमाडौं, १९ फागुन । सूर्योदय एजुकेशन फाउण्डेशन द्वारा सञ्चालित तथा घट्टेकुलो, डिल्लीबजारमा अवस्थित एसएबी. पब्लिक स्कूलले नेपाली संस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा लोक संस्कृतिप्रति आकर्षण जगाउने उद्देश्यका साथ एसएबी सांस्कृतिक

Published On : २०७४ फाल्गुन १९, शनिबार १२:१३
अध्यक्ष राणा स्वास्थ्य उपचारका लागि भारतमा

काठमाडौँ, १९फागुन (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि आज भारत भ्रमणमा छन् । आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका

Published On : २०७४ फाल्गुन १९, शनिबार १२:०५
बजेट कृषि र युवामुखी हुन्छ : मन्त्री आङबो

पाँचथर, १९ फागुन  : प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताउनुभएको छ । गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग

Published On : २०७४ फाल्गुन १९, शनिबार ११:५६
पर्यटन विकासको लागि काभ्रे महोत्सव बुधबारदेखि

धुलिखेल, १९ फागुन । धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र

Published On : २०७४ फाल्गुन १९, शनिबार ११:५३
सीमा क्षेत्रमा स्तम्भ पुनःनिर्माण

दाङ, १९ फागुन । दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ । भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् ।

Published On : २०७४ फाल्गुन १९, शनिबार ११:४७
सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा

म्याग्दी, १९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले दुई लाख ७५ हजार

Published On : २०७४ फाल्गुन १९, शनिबार ११:३०
स्वेच्छिक अवकाश लिन आवेदन

रसुवा, १९ फागुन । जिल्लाका २७ कर्मचारीले स्वेच्छिक अवकाश लिन आवेदन दिएका छन् । प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार स्वेच्छिक अवकाश लिन आवेदन दिएका कर्मचारीमा राजपत्राङ्कित तृतीय श्रेणीका चार तथा राजपत्र

Published On : २०७४ फाल्गुन १९, शनिबार ११:१६
स्वास्थ्य चौकीलाई जग्गा दान

इलाम, १९ फागुन । रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । स्थानीय

Published On : २०७४ फाल्गुन १९, शनिबार ११:१४
रु २५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

अर्घाखाँची १९ फागुन : भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा

Published On : २०७४ फाल्गुन १९, शनिबार ११:०८