Logo
प्रमुख प्रतिपक्षीलाई पनि विश्वासमा लिएर संशोधनको पहल गर्छौ : शर्मा

काठमाडौं, १८ फागुन । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संघर्षपनि सरकारभित्रै बसेर गर्दा राम्रो हुने भएकोले राजपा र फोरम दुवै सरकारमा सहभागी हुन जरुरी रहेको बताए । शुक्रबार रिपोर्टर्स

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १५:४३
देउवाको नाममा सहमति जुट्ने स्थिति छैन, जसको नाममा जुट्छ उसलाई दलको नेता बनाउनुपर्छ : प्रदिप पौडेल

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कांग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने भएकोले पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा मोह नगर्दा नै राम्रो हुने बताएका छन्

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १५:०१
दुर्गममा सामुदायिक स्वास्थ्य एकाइ

बागलुङ, १८ फागुन । स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यले तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १४:४५
कान्तिपुरको बयान आईतबार, आज अदालतमा उपस्थितिमात्रै

काठमाडौँ, १८ फागुन । आफ्नो अयोग्यतासम्बन्धी उठेको प्रश्नलाई ढाकछोप गर्नका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीले लगाएको अवहेलनाको मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेशन्सको टोली शुक्रबार अपरान्ह सर्वाेच्च अदालतमा बयान दिन पुगेको थियो

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १४:३६
फोरम र राजपा दुवैलाई सरकारमा ल्याउन पहल गरिरहेका छौं : अधिकारी

काठमाडौं, १८ फागुन । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले आफूहरुले राजपा र फोरम नेपाल दुवैलाई सरकारमा ल्याउनेगरि पहल गरिरहेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १४:३०
मृगौला पीडितको लागि ऋषि धमलाको पहलमा सहयोग संकलन

काठमाडौं, १८ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको पहलमा मृगौली पीडित ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचारको लागि सहयोग रकम संकलन भएको छ। पूर्वमन्त्री एवम् एमाले नेता आनन्द पोखरेलले

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १४:१२
विप्लवको धम्की पछि सलमान खानको नेपाल भ्रमण स्थगित

काठमाडौं, १८। बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ । नेकपा विप्लव समूहको चेतावनीलाई मूख्य कारण देखाउँदै सलमान खानले नेपाल नआउने बताएका हुन् । सल्मान खानको ‘दबंग द

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १४:०६
टुँडिखेलमा ७५ हजार उपस्थित भएर ‘बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिईने

काठमाडौं, १८ फागुन । ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन फागुन १९ गते (भोलि) काठमाडौंको टुँडिखेलमा ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम हुने भएको

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १३:४८
सोमबारसम्ममा मन्त्रीमण्डलले पूर्णता पाउने, फोरमलाई मनाउने प्रयास जारी

फागुन १८, काठमाण्डौ । आगामी सोमबारसम्ममा मन्त्रीमण्डलले पूर्णता पाउने भएको छ । संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने तयारी गर्दा मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । पछिल्लो केही दिनयता सरकार,

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १३:३७
दोलखामा ४.६ रेक्टरको परकम्प

काठमाडौँ, १८ फागुन (रासस) : दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा

Published On : २०७४ फाल्गुन १८, शुक्रबार १३:२२
स्पेनिस लिग फुटबल : बार्सिलोना बराबरीमा रोकियो

स्पेन, १८ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनालाई लास पाल्मासले बराबरीमा रोकेको छ । गएराति लास पाल्मासको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलमा बार्सिलोनाका लियोनल मेस्सीले

Published On : २०७४ फाल्गुन १८, शुक्रबार ११:५६
तराईमा आज धुमधामका साथ होली मनाईदैं

काठमाडौं, १८ फागुन । तराईमा आज धूमधामका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाइए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको

Published On : २०७४ फाल्गुन १८, शुक्रबार ११:५२