Logo
प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगीता ललितपुरमा हुने

काठमाडौं, १५ फागुन । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपाल शाखाको आयोजनामा आगामी फाल्गुन २४ र २५ गते ललितपुरमा प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगीता हुने भएको छ । मंगलबार काठमाडौमा

Published On : २०७४ फाल्गुन १५, मंगलवार १८:०७
भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुक विकास हुन सक्दैन : गृहमन्त्री थापा

काठमाडौँ, १५ फागुन : गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको आज यहाँ

Published On : २०७४ फाल्गुन १५, मंगलवार १८:०२
नेपालका लागि गैरआवासीय राजदूतहरूओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा जर्जिया, रोमानिया

Published On : २०७४ फाल्गुन १५, मंगलवार १७:५८
‘एक नं प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने’

इनरुवा, १५ फागुन :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला

Published On : २०७४ फाल्गुन १५, मंगलवार १७:५५
नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ,१५ फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधिमण्डलसँग

Published On : २०७४ फाल्गुन १५, मंगलवार १७:५२
‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

बाबियाचौर, म्याग्दी, १५ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ९अल्वेण्डाजोल०को बट्टा दिएको खुलासा भएको छ । विसं २०७४ मंसिर ४

Published On : २०७४ फाल्गुन १५, मंगलवार १६:३३
डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

काठमाडौँ, १५ फागुन । धनगढी प्रिमियर लिग ९डिपिएल०को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक

Published On : २०७४ फाल्गुन १५, मंगलवार १६:३०
सामान्य रुपमा बढ्यो धितोपत्र बजार

काठमाडौँ, १५ फागुन : लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले

Published On : २०७४ फाल्गुन १५, मंगलवार १६:१८
द्धन्द पीडितसँग एक दिने अन्र्तक्रिया

सरिता राई, भोजपुर, १५ फागुन । भोजपरका द्धन्द पीडितहरुसँग एक दिने अन्र्तक्रिया सम्पन्न भएको छ । स्थानीय शान्ती समिति भोजपुरले सोमबार आयोजना गरेको नगर स्तरीय द्धन्द पीडितसंग एक दिने छलफल

Published On : २०७४ फाल्गुन १५, मंगलवार १६:१५
फागुन २४ गते ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न बृहत्त रक्तदान हुने

काठमाडौं, १५ फागुन । विभिन्न सामाजिक संघ–संस्थाहरुको आयोजनामा यही फागुन २४ गते ‘एनआईसी एशिया रक्तदानको लागि गिनिज वल्र्ड रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स क्लब काठमाडौं

Published On : २०७४ फाल्गुन १५, मंगलवार १६:०१
२८ हजार ८२३ मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा

रमेश लम्साल : काठमाडौँ, १५ फागुन /  मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक

Published On : २०७४ फाल्गुन १५, मंगलवार १५:३२
संघीय संसद्को प्रथम अधिवेशनको तयारी

प्रकाश सिलवाल र भीष्मराज ओझा : काठमाडौँ, १५ फागुन/ नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा

Published On : २०७४ फाल्गुन १५, मंगलवार १५:३१