Logo
काबुलमा आत्मघाती बम आक्रमण

काबुल, १२ फागुन : अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते

Published On : २०७४ फाल्गुन १२, शनिबार १२:१८
खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण

लुम्बिनी, १२ फागुन । यहाँ पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानी सुधार गरौँ’ भन्ने

Published On : २०७४ फाल्गुन १२, शनिबार १२:१६
प्रशान्तको ‘फूलबारी’ सार्वजनिक

नुवाकोट, १२ फागुन । विदुर नगरपालिका–१२ का सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ कविता संग्रहको लोकार्पण गरिएको छ । बाह्रवर्षीय प्रशान्तले अध्ययन गर्दै आएको शहीद जगत्प्रकाशजंग शाह संस्कृत मावि देवीघाटमा आयोजित

Published On : २०७४ फाल्गुन १२, शनिबार ११:०१
सिरकलाई खोल हाल्यो कहिल्यै खस्दैन श्रीमतीलाई खोल हाल्यो जीउमै बस्दैन : शैलेन्द्र सिङ्खडासँगको रमाइलो कुराकानी

विधि हराएको वैधानिकता र नीति हराएको नैतिकतामा धेरै पृष्ठ ओगटेको छ हामीसँग त त्यस्तो नेता छ जसको शरीर अजिङ्गरको छ टाउको भोगटेको छ आमाको दूध पिएको भए पो आमाको माया

Published On : २०७४ फाल्गुन १२, शनिबार १०:५७
प्रत्येक प्रदेशबाट समावेशी हुने गरी अवसर नपाएकालाई मन्त्री बनाउनुपर्छ : पौडेल

फागुन १२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीले आवश्यकता ठान्यो भने आफू मन्त्री बन्ने नत्र नबन्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

Published On : २०७४ फाल्गुन १२, शनिबार १०:०८
ओलीको जन्मदिनमा श्रीमतीलाई केक खुवाए, पितालाई प्रवेश दिइएन

फागुन १२, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार ६७औँ जन्मदिन भव्यताका साथ मनाए । तर शुभकामना दिन ओली निवास वालुवाटार पुगेका पिता मोहानप्रसाद ओली भने अलपत्रमा परे । जन्मदिनमा कुटनीतिक

Published On : २०७४ फाल्गुन १२, शनिबार ०९:४७
सभापति देउवालाई मात्रै हारको जिम्मेवार बनाउन हुँदैन : लेखक

फागुन १२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेतृत्व मात्रै कमजोर भएकाले कांग्रेसले चुनाव हारेको भन्ने तर्क गलत भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

Published On : २०७४ फाल्गुन १२, शनिबार ०९:२७
नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा पण्डितको उम्मेदवारी

फागुन १२, काठमाण्डौ । नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको जिल्ला अधिवेशन आज भोली सम्पन्न हुन गइरहेको छ । जिल्लाको खैरेनीटारमा हुन गइरहेको अधिवेशनमा पवित्रा मा वि डुम्रेका प्रधानाध्यापक रघुनाथ पण्डितले

Published On : २०७४ फाल्गुन १२, शनिबार ०८:४७
सम्झौता र शर्तका आधारमा मधेशवादी दललाई सरकारमा सहभागि गराउँदैनौँ : रिमाल

फागुन १२, काठमाण्डौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले संसदमा बहुमत गुम्ला कि भनेर स–साना दललाई बोकेर हिँड्नुपर्ने अवस्था नरहेकाले अहिलेको सरकार विकास निर्माणमा केन्द्रित हुने दाबी गरेका छन्

Published On : २०७४ फाल्गुन १२, शनिबार ०८:३३
मन्त्रालय गाभिएपछि सचिवहरू अन्योलमा

काठमाडौं १२ फागुन । सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा

Published On : २०७४ फाल्गुन १२, शनिबार ०७:३४
मन्त्री बनाउन माओवादीको सातै प्रदेशमा सूची तयार, छान्ने जिम्मा अध्यक्ष दाहाललाई

काठमाडौं १२ फागुन ।  माओवादी केन्द्रले मन्त्री बनाउनका लागि सबै प्रदेशमा संभावित नामको सूची तयार पारेको छ । त्यही सूचीबाट हरेक प्रदेशको एक जना पर्ने गरी मन्त्री छानिने छ । छान्ने

Published On : २०७४ फाल्गुन १२, शनिबार ०७:२४
कांग्रेस संसदीय दलमा देउवा र सिंहबीच प्रतिस्पर्धा

काठमाडौं १२ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ । महामन्त्री शशांक

Published On : २०७४ फाल्गुन १२, शनिबार ०७:२०