Logo
आज बालकोट छाड्दै प्रधानमन्त्री ओली

काठमाडौं ६ फागुन । प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । पारिवारीक सल्लाह र शुभसाइत निकालेर ओली बालुवाटार सर्न लागेका हुन् । ओली अपराह्न ४ बजे

Published On : २०७४ फाल्गुन ६, आईतवार ०७:४४
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

काठमाडौं ६ फागुन । मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् । संविधान संशोसध र मधेस मुद्दा सम्बोधन

Published On : २०७४ फाल्गुन ६, आईतवार ०७:१२
वडाध्यक्षका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा

काठमाडौं ६ फागुन । मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः३० बजे बुलाहीहवास्थित मदरसामा पढुन जानेक्रममा

Published On : २०७४ फाल्गुन ६, आईतवार ०७:०७
बिनाभरपाइ १० लाखः सचिवहरुको भागाभाग

काठमाडौं ६ फागुन । सरकारले तोकेको वार्षिक सञ्चालन खर्च ४ लाखबाट बढाएर साविकका गाउँ विकास समितिका सचिवहरुले थप रकम खर्च गरेको खुलासा भएको छ । लेखापरीक्षणमा खर्चको बिल भरपाइ जुटाउन

Published On : २०७४ फाल्गुन ६, आईतवार ०७:०१
दैनिक गर्जो टार्न सिंगो गाउँ नै किनबेच !

काठमाडौं ६ फागुन । धनगढीमाई नगरपालिका-१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका-२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका-४ को गाउँ

Published On : २०७४ फाल्गुन ६, आईतवार ०६:५७
परीक्षामा ओलीका योजना

काठमाडौं ६ फागुन । दोस्रोपटक प्रधानमन्त्री बनेका केपी ओलीसँग जनताका असीमित अपेक्षा छन्। योभन्दा अगाडि प्रधानमन्त्री छाड्दै गर्दा उनले संसद्मा गरेको अन्तिम भाषणमा गर्न नपाएका कामको फेहरिस्त अगाडि सारेका थिए।

Published On : २०७४ फाल्गुन ६, आईतवार ०६:५६
एकता वार्ता ‘अप डाउन’

काठमाडौं ६ फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप-डाउन’ हुन थालेको छ। पार्टी एकता संयोजन समितिको

Published On : २०७४ फाल्गुन ६, आईतवार ०६:५३
खुलेआम भित्रिन्छ विषादीयुक्त भारतीय तरकारी

काठमाडौं ६ फागुन । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा

Published On : २०७४ फाल्गुन ६, आईतवार ०६:४९
राष्ट्रिय सभामा सिफारिस नाम फिर्ता लिने तयारी

काठमाडौं । सरकारले पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल

Published On : २०७४ फाल्गुन ६, आईतवार ०६:४६
प्रचण्डलाई कसले दियो एकता रोक्न प्रलोभन र धम्की ?

काठमाडौं ६ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रलोभन र धम्की दिएर प्रतिक्रियावादीले वाम गठबन्धन फुटाउने प्रयास गरिरहेको बताएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग शनिबार करिब

Published On : २०७४ फाल्गुन ६, आईतवार ०६:४४
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाँै, ५ फागुन  : आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय

Published On : २०७४ फाल्गुन ५, शनिबार २१:२५
प्रधानमन्त्री ओली भोलि ४ बजे बालुवाटार सर्ने

काठमाडौँ, ५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु हुने भएको छ ।  प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका

Published On : २०७४ फाल्गुन ५, शनिबार २१:२०