Logo
काठमाडौं- १२ लगनमा आगलागी, एक वृद्धको मृत्यु

काठमाडौं, ५ फाल्गुन । काठमाडौं महानगरपालिका १२ लगनमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको आगलागीमा ६५ वर्षिय जीवनकाजी श्रेष्ठको निधन भएको हो । बिहान साढे

Published On : २०७४ फाल्गुन ५, शनिबार १२:४१
चेल्सी एफए कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, ५ फागुन । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।काठमाडौं, फागुन ५ । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको

Published On : २०७४ फाल्गुन ५, शनिबार १२:३८
रोजर फेडररको नाममा अर्को कीर्तिमान

काठमाडौं, ५ फागुन । स्विस टेनिस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान बनाएका छन् ।नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको

Published On : २०७४ फाल्गुन ५, शनिबार १२:३४
मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

रमेश गिरी : भक्तपुर, ५ फागुन / शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित

Published On : २०७४ फाल्गुन ५, शनिबार १२:३२
एकता संयोजन समितिको बैठक भोलि

काठमाडौं, ५ फागुन । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक भोलि आईतबार बस्ने भएको छ । प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी

Published On : २०७४ फाल्गुन ५, शनिबार १२:२८
प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, भयो यस्तो सहमति

भक्तपुर, ५ फागुन  : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा

Published On : २०७४ फाल्गुन ५, शनिबार १२:२६
मेक्सिकोमा शक्तिशाली भूकम्प

फागुन ५ , काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।  मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन्

Published On : २०७४ फाल्गुन ५, शनिबार ०९:०८
एकतापछि प्रचण्ड नै अध्यक्ष बन्नुपर्छ : बस्नेत

फागुन ५, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एकतापछिको पार्टी अध्यक्ष प्रचण्ड नै हुनुपर्छ भन्ने आफूहरुको भनाई रहेको स्पष्ट पारेका छन् । तर यही विषयले मात्रै पार्टी एकता

Published On : २०७४ फाल्गुन ५, शनिबार ०८:४५
हाम्रा नेताहरु पार्टी एकताका लागि मरिमेटेर लाग्नुभएको छ : पाण्डे

फागुन ५, काठमाण्डौ । नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले पार्टी एकताका लागि अन्तिम तयारी भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले

Published On : २०७४ फाल्गुन ५, शनिबार ०८:२०
सुशासन र विकास कायम गर्न सकिएन भने हामी असफल हुन्छौँ : मुख्यमन्त्री राउत

फागुन ५, काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास र समृद्धि नै आफ्नो मूल एजेण्डा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ फाल्गुन ५, शनिबार ०८:०९
पार्टी सुधारका लागि नयाँ घोषणा गर्ने तयारीमा छौँ : प्रदिप पौडेल

फागुन ५, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले आफूहरुले उठाएका विषयमा परिणाम प्राप्त नभएकाले अझै शसक्त ढंगले अगाडि बढ्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

Published On : २०७४ फाल्गुन ५, शनिबार ०७:४२
पार्टी एकताका बाँकी विषय टुंगो लगाउन ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता आज

काठमाडौं ५ फागुन । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार छलफल गर्दै छन् । दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा

Published On : २०७४ फाल्गुन ५, शनिबार ०७:३८