Logo
नेपाली सेनाले मनायो सेना दिवस (फोटोफिचर)

काठमाडौं, १  फागुन । नेपाली सेनाले मंगलबार सेना दिवस मनाएको छ । सैनिकमञ्च टुँडिखेलमा मंगलबार अपराह्न आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी भइन्

Published On : २०७४ फाल्गुन १, मंगलवार २२:४८
पार्टी एकता टुङ्ग्याउन बुधबार संयोजन समितिको बैठक

रमेश लम्साल : काठमाडौँ, १ फागुन : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । ललितपुरमा आज एमाले

Published On : २०७४ फाल्गुन १, मंगलवार २२:२७
ओलीलाई अप्ठ्यारोमा पार्न खनाल-नेपालको गोप्य भेला

काठमाडौं, १ फागुन । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गतिविधि अघि बढाएको भन्दै नेकपा एमालेभित्र बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले ओलीविरुद्धको क्याम्पियन अघि बढाएका छन् ।

Published On : २०७४ फाल्गुन १, मंगलवार २२:१८
महाशिवरात्रिमा “अनुराग” को टिमद्धारा पशुपतिमा पिउनेपानी वितरण (फोटोफिचर)

काठमाडौं, १ फागुन । एरिका फिल्मसको ब्यानरमा निर्मित अनुराग फिल्मको टिमले आज पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क पिउनेपानी वितरण गरेर समाजसेवा गरेको छ । एक भिन्न सांगितिक प्रेमकथा बोक्ने अनुराग’मा किरण

Published On : २०७४ फाल्गुन १, मंगलवार २१:५९
संविधानको पूर्ण कार्यान्वयन गर्नुको विकल्प छैन्ः नेता शर्मा

इटहरी, १ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा प्रभाकरले माओवादी जनयुद्धको उपलब्धिस्वरुप प्राप्त नेपालको संविधानको पूर्ण कार्यान्वयन गर्नु अबको एक मात्र जिम्मेवारी भएको बताउनुभएको छ ।

Published On : २०७४ फाल्गुन १, मंगलवार २१:३२
 ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्धारा पशुपतिमा एकहजार बढीको स्वास्थ्य परिक्षण

काठमाडौं, १ फागुन । महाँशिवरात्रीको अवसरमा आज काठमाडौंको टोखा धापासरीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा संचालन गरेको इमरजेन्सी हेल्थ डेस्कमा एकहजार जना भन्दाबढीले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन्

Published On : २०७४ फाल्गुन १, मंगलवार २१:२०
एक सातामा नयाँ सरकार : माधव नेपाल

चितवन, १ फागुन (रासस) : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एक साताभित्र मुलुकले नयाँ सरकार पाउने बताउनुभएको छ । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको

Published On : २०७४ फाल्गुन १, मंगलवार २१:०९
कर्णाली बनाउन प्रदेशमा झरेको हुँ : सांसद शाही

सुर्खेत, १ फागुन (रासस) : हुम्ला (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका जीवनबहादुर शाहीले कर्णाली बनाउन आफू प्रदेशमा झरेको बताउनुभएको छ । यस प्रदेशका नागरिकको समृद्धि र विकासलाई ध्यानमा

Published On : २०७४ फाल्गुन १, मंगलवार २०:१७
विज्ञानमा महिला पुरस्कार २०१८ वितरण गरिने

काठमाडौँ, १ फागुन (रासस) : नेपाल खगोलीय समाजले ‘विज्ञानमा महिला पुरस्कार २०१८’ प्रदान गरिने भएको छ । विज्ञानमा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले समाजले ‘वुमन इन एस्ट्रोनोमी नेपाल’ को पहलमा विद्यार्थीतर्फ

Published On : २०७४ फाल्गुन १, मंगलवार २०:०९
राजपाले समानुपातिक सूची सच्यायो

काठमाडौँ, १ फागुन (रासस) :  राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका

Published On : २०७४ फाल्गुन १, मंगलवार २०:०२
प्रदेश नं १ मा सरकार गठनको तयारी

विराटनगर, १ फागुन (रासस) : प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ । प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा

Published On : २०७४ फाल्गुन १, मंगलवार १९:५६
ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउन आवश्यक : देउवा

दमौली, तनहुँ, १ फागुन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । पराशर आश्रम संरक्षण समिति तनहुँद्वारा ब्यास नगरपालिका–५

Published On : २०७४ फाल्गुन १, मंगलवार १९:५५