Logo
प्रदेश ३ को कांग्रेस संसदीय दलको नेतामा बानियाँ चयन

काठमाडौं, २५ माघ । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । केन्द्रीय

Published On : २०७४ माघ २५, बिहीबार १५:०२
एभरेष्ट होटलका मालिक मस्कुर पक्राउ

काठमाडौँ, माघ २५ : एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको छ । मस्कुरले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सलभित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी

Published On : २०७४ माघ २५, बिहीबार १४:५७
कोरला नाका खुलाउन कूटनीतिक पहल सुरु

मुस्ताङ, २५ माघ : कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन् । कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा

Published On : २०७४ माघ २५, बिहीबार १४:३८
पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन : माधव नेपाल

धनगढी, २५ माघ (रासस) : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता

Published On : २०७४ माघ २५, बिहीबार १४:३६
प्रदेश ३ को मुख्यमन्त्री म बन्छु, ओलीको समर्थन मलाई : पाण्डे

काठमाडौं, २५ माघ ।नेकपा एमालेका नेता एवम् प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ माघ २५, बिहीबार १४:३०
म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब

Published On : २०७४ माघ २५, बिहीबार १४:२७
फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री यज्ञबहादुर थापा

काठमाडौं, २५ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर

Published On : २०७४ माघ २५, बिहीबार १४:२३
जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता

अञ्जली थापा : हेटौँडा, २५ माघ (रासस) : बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै

Published On : २०७४ माघ २५, बिहीबार १३:२२
रोल्पाबाट ३१ जना हराए

लिबाङ, रोल्पा, २५ माघ । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४-७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला

Published On : २०७४ माघ २५, बिहीबार १२:४८
सुकिलुम्बा विमानस्थलमा चैतसम्ममा परीक्षण उडान

मंगलबारे, इलाम, २५ माघ । इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो ।

Published On : २०७४ माघ २५, बिहीबार १२:३६
कलैया अस्पतालमा प्रभावकारी सेवा दिन ज्ञापनपत्र

सिमरा, बारा, २५ माघ । कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् ।

Published On : २०७४ माघ २५, बिहीबार १२:३२
परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं, २५ माघ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । बिहिबार प्रधानमन्त्री देउबालाई भेटेर कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको हो । नेपालको संविधानमा व्यवस्था

Published On : २०७४ माघ २५, बिहीबार १२:२५