Logo
म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, १० माघ। ब्रिस्टोल सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । ई.एफ.एल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमीफाईनल दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटी

Published On : २०७४ माघ १०, बुधबार १२:१९
चितवन–पर्सामा बाघको उपस्थिति राम्रो

रत्ननगर, चितवन, १० माघ । चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटेबाघको उपस्थिति राम्रो पाइएको छ । विगत दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटेबाघको गणना अनुगमन अन्तर्गत

Published On : २०७४ माघ १०, बुधबार ११:४२
द्धन्द्धकालका घटनामा देउवा, प्रचण्ड र ज्ञानेन्द्रविरुद्ध उजुरी, तीनै जनासँग बयान लिइने

१० माघ, काठमाण्डौ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजूरीका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र शाहसमेत बयान तानिने भएका

Published On : २०७४ माघ १०, बुधबार ११:४०
कालिकोटमा बहुलाह स्यालको टोकाइबाट ५ जना घाइते

विश्वनाथ सिम्खाडाः कालिकोट, १० माघ । कालिकोटमा पछिल्लो समय भाईरल ज्वरोले आक्रान्त बनेको समयमा बहुलाह स्यालको बिगबिगि बढेको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर २ मान्मको पंञ्चदेवल गाउमा आज

Published On : २०७४ माघ १०, बुधबार ११:३२
मुलुकभर वर्षा, राजधानीमा यस्तो देखियो–फोटो फिचर

काठमाडौँ, १० माघ । पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले

Published On : २०७४ माघ १०, बुधबार ११:२१
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम

१० माघ, काठमाण्डौ । आजदेखि शहीद सप्ताह सुरु भएको छ । आगामी माघ १६ गते विशेष कार्यक्रम गरी शहीद दिवस कार्यक्रम मनाइदैछ । हरेक वर्षको माघ १६ गते शहीद दिवस

Published On : २०७४ माघ १०, बुधबार १०:२८
संघीयताले देशको दुर्दशा हुने कुराले मलाई सताएको छ : चित्रबहादुर केसी

१० माघ, काठमाण्डौ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशको दुर्दशा हुने कुराले आफूलाई सताएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले

Published On : २०७४ माघ १०, बुधबार १०:०७
एमालेका सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्

१० माघ, काठमाण्डौ । नेकपा एमालेका केही सक्रिय तथा प्रभावशाली नेताहरु राष्ट्रियसभाको उम्मेदवार बन्न असफल भएका छन् । शक्तिशाली मानिने पोलिटव्यूरो सदस्य र स्थायी समितिका सदस्यहरु नै उम्मेदवार बन्न नपाएका

Published On : २०७४ माघ १०, बुधबार ०९:२४
मुकाम एकातिर, उम्मेदवारी अर्कोतिर

काठमाडौं १० माघ । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता र मतदान प्रदेश अस्थायी मुकाममा नभई निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा हुने भएको छ। निर्वाचन आयोगले सातै प्रदेशमा उच्च अदालत

Published On : २०७४ माघ १०, बुधबार ०७:१८
गुटको दलदलमा कांग्रेस

काठमाडौं १० माघ । मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटको कमजोर बन्दै गएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था

Published On : २०७४ माघ १०, बुधबार ०७:१७
जनप्रतिनिधिका धन्दा: आफैं ठेकेदार बनेर सडक निर्माण

काठमाडौं १० माघ । नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ खर्चेर निर्माण भएको मोटरबाटोमा गाडी गुड्न थालेपछि मात्र

Published On : २०७४ माघ १०, बुधबार ०७:१२
डेढ सय पूर्वसांसदले बुझाएनन् रातो पासपोर्ट

काठमाडौं १० माघ । संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता

Published On : २०७४ माघ १०, बुधबार ०७:०६