Logo
प्रधानसेनापति र नेपालका लागि श्रीलंकाका राजदूतबीच भेटवार्ता

काठमाडौं २४ पौष । प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित Democratic Socialist Republic of Sri Lanka का महामहिम राजदुत Her Excellency Ms Wellage Swarnalatha Perara ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता

Published On : २०७४ पुष २४, सोमबार २०:३३
अदालतको आदेश आएको तीन घन्टापछि डा. गोविन्द केसी पक्राउ

काठमाडौं, २४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश

Published On : २०७४ पुष २४, सोमबार २०:२३
एमाले स्थायी समितिको बैठक सम्पन्न : माओवादीसँग एकता गरेरै छोड्ने

काठमाडौं, २४ पुस । नेकपा एमालेको स्थायी कमिटि बैठक सम्पन्न भएको छ । पार्टी एकता, सरकार गठन र अन्य समसामयिक बिषयमा छलफल गर्न स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको

Published On : २०७४ पुष २४, सोमबार १९:५१
नोटमा पृथ्वीनारायणको तस्वीर राख्न सुझाव

काठमाडौँ, २४ पुस : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललेसबै मिलेर वैदेशिक हस्तक्षेपलाई चिर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वीजयन्तीको अवसरमा यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले

Published On : २०७४ पुष २४, सोमबार १९:४७
प्रबुद्ध समूहद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, २४ पुस । नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । सोमबार

Published On : २०७४ पुष २४, सोमबार १९:३३
आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल : प्रचण्ड

काठमाडौँ, २४ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पार्नुभएको छ । उहाँले

Published On : २०७४ पुष २४, सोमबार १९:३१
राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थितिको समाधानका लागि आग्रह

काठमाडौँ, २४ पुस :  राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको

Published On : २०७४ पुष २४, सोमबार १९:२८
दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने

विराटनगर, २४ पुस (रासस) : नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग

Published On : २०७४ पुष २४, सोमबार १९:२६
गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन

Published On : २०७४ पुष २४, सोमबार १८:५५
समाचारको विषयलाई लिएर प्रहरीले पत्र काट्न नपाउनेः महासंघ

काठमाडौँ, २४ पुस । नेपाल पत्रकार महासंघले प्रकाशित-प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव

Published On : २०७४ पुष २४, सोमबार १६:३७
छोरीलाई हिरोईन बनाउने विषयले करिश्मा दम्पत्तिमा भाँडभैलौ, आमा–छोरीको जिद्दिले विनोद तनाबमा !

काठमाडौं, २४ पुस । चर्चित कलाकार करिश्मा मानन्धर र उनको पति विनोद मानन्धरवीच अहिले छोरी कविताको विषयले तनाव सिर्जना भएको खुलासा भएको छ । स्रोतका अनुसार छोरीलाई हिरोईन बनाउन लागिपरिरहेकी

Published On : २०७४ पुष २४, सोमबार १६:३६
मन्त्रिपरिषद बैठक सर्यो, कारणहरु यस्ता छन्

काठमाडौं, २४ पुस । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको

Published On : २०७४ पुष २४, सोमबार १५:५६