Logo
मन्त्रिपरिषदको निर्णय : राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने

काठमाडौँ, पुस २१ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले

Published On : २०७४ पुष २१, शुक्रबार १७:५१
राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुँदै

काठमाडौं, २१ पुस । नेपाल राष्ट्रिय तामाङ घेदुङले आउँदो माघ ४ गते खी–ल्हो ‘कुकुर वर्ष’ २८५४ महान सोनाम ल्होछारको आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय तामाङ

Published On : २०७४ पुष २१, शुक्रबार १६:५९
संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्छौं : मन्त्री बस्नेत

बाह्रबिसे, सिन्धुपाल्चोक, २१ पुस (रासस) : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आज

Published On : २०७४ पुष २१, शुक्रबार १६:५४
मापदण्ड विपरीत सञ्चालन भएका काभ्रे जिल्लाका तीन वटा ग्यास उद्योग सरकरादले बन्द गरायो

२१ पुस, काठमाण्डौ । गुणस्तर तथा नाप तौल विभागले मापदण्ड विपरीत सञ्चालन भएका काभ्रे जिल्लाका ग्यास उद्योगलाई उत्पादन तथा बिक्री वितरण नगर्न शनिबार निर्देशन दिएको छ। विभागका निर्देशक मनोजकुमार उपाध्यायको

Published On : २०७४ पुष २१, शुक्रबार १६:४८
पेट्रोलियम पदार्थको मूल्य फिर्ता हुँदैन : आयल निगमका प्रवक्ता, ५ प्रतिशत कमिशन प्रदान नगरिए आन्दोलन हुन्छ : अर्याल

काठमाडौं, २१ पुस । नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता बरालले अन्तराष्ट्रियस्तरमै

Published On : २०७४ पुष २१, शुक्रबार १६:२१
जलविद्युत्मा लगानी बढाउन राष्ट्रपति भण्डारीको आग्रह (फोटोफिचर)

काठमाडौँ, २१ पुस (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत् क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था

Published On : २०७४ पुष २१, शुक्रबार १५:२९
संविधानकै कारण सत्ता हस्तान्तरणमा ढिलाइ : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, २१ पुस  : संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानमा रहेको कमजोरीका कारण सत्ता हस्तान्तरणमा ढिलाइ भएको बताउनुभएको छ । समाजवादी विद्यार्थी फोरमले आज यहाँ आयोजना गरेको कार्यक्रममा

Published On : २०७४ पुष २१, शुक्रबार १५:२७
रुपन्देहीको देवदहमा गोली हानी फर्निचर व्यवसायीको हत्या

२१ पुस, बुटवल । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ । अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो

Published On : २०७४ पुष २१, शुक्रबार १५:०२
अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्ने

वासिङ्टन डिसी, २१ पुस (रासस÷एएफपी) : अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका

Published On : २०७४ पुष २१, शुक्रबार १४:२४
फागुनसम्ममा नयाँ सरकार : पूर्वप्रधानमन्त्री खनाल

मंगलबारे, इलाम २१ पुस : पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताउनुभएको छ । इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा उहाँले सबै प्रक्रिया पूरा गर्न केही समय

Published On : २०७४ पुष २१, शुक्रबार १४:०८
स्वास्थ्य परीक्षणका लागि ओली बुधबार बैंकक जाने

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् । मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै

Published On : २०७४ पुष २१, शुक्रबार १४:०४
नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : प्रचण्ड

चितवन, २१ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताउनुभएको छ । चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा

Published On : २०७४ पुष २१, शुक्रबार १४:०२