Logo
कांग्रेसले सच्यायो समानुपातिकका नामावली, चार जनाको नाम संशोधन

२० पुस, काठमाडौं । प्रदेशसभातर्फ समानुपातिकको नाम नियमअनुसार नपठाएको नेपाली कांग्रेसले निर्वाचन आयोगको पत्राचार पछि नामावली सच्याएको छ । कांग्रेसले समानुपातिक सांसदको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको हो ।

Published On : २०७४ पुष २०, बिहीबार १०:३९
वालुवाटारमा सर्वदलीय बैठक सुरु, केपी ओली गएनन्

२० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक वालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन्

Published On : २०७४ पुष २०, बिहीबार १०:१९
ग्रान्डी अस्पताल स्थापनाको पाँच वर्ष पूरा, चार लाख बढि विरामीलाई सेवा प्रदान

२० पुस, काठमाण्डौ । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । अस्पताल संचालनको पाँच बर्ष पुरा भएको उपलक्षमा अस्पताल परिसरमा बुधवार एक संक्षिप्त कार्यक्रमको

Published On : २०७४ पुष २०, बिहीबार १०:०९
ओली प्रधानमन्त्री बने लगत्तै चिनिया राष्ट्रपति सी जिनपिङ नेपाल आउने

२० पुस, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै चिनिया राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएका छन् । चिनले ओली प्रधानमन्त्री बनेपछि सी जिनपिङ नेपाल भ्रमणमा आउने

Published On : २०७४ पुष २०, बिहीबार १०:०१
अटो सिस्टम अनुसार निगमले मूल्य समायोजन गरेको आपूर्तिमन्त्री चन्दको भनाई

२० पुस, काठमाण्डौ । आपूर्तिमन्त्री जयन्त चन्दले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा मन्त्रालयको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् । स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गरेको उनले

Published On : २०७४ पुष २०, बिहीबार ०९:४६
शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु

२० पुस, काठमाण्डौ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु हुने भएको छ । देशभरका करिब पाँंच हजारबढी निजी तथा सामुदायिक स्कुल र कलेज पुगेर बीस

Published On : २०७४ पुष २०, बिहीबार ०९:१८
थापालाई अध्यक्षबाट हटाएर पशुपतिशमशेर र लोहोनीसँग एकता गर्ने प्रयासमा राप्रपाका नेताहरु

२० पुस, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चुलिदै गएको छ । अध्यक्ष कमल थापाले शहरी विकास मन्त्री बनाइएका आफ्नै दलका नेता दिलनाथ गिरीलाई मन्त्रीबाट फिताए बोलाएपछि अधिकंश नेताहरु रुष्ट

Published On : २०७४ पुष २०, बिहीबार ०९:०९
नीतिगत भ्रष्टाचारमा आरजु देउवा, मन्त्रालयका सचिवको मिलेमतोमा कमिसनै कमिसन

२० पुस, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले भौतिक योजना तथा यातायात मन्त्रालयमा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार गर्ने गरेको पाइएको छ । विशेषगरी सडक निर्माणका क्रममा ठेक्का

Published On : २०७४ पुष २०, बिहीबार ०८:५६
केपी ओली बिनाको सर्वदलीय बैठक बस्दै, सहमति निस्किनेमा आशंका

काठमाडौं २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् । एमालेका नेता भीम रावलले दिएको जानकारी अनुसार सर्वदलीय बैठकमा आफूसहित

Published On : २०७४ पुष २०, बिहीबार ०८:२२
राजधानी माग्दै आमहडताल

काठमाडौं २० पुस । सरकारले प्रदेश राजधानीबारे औपचारिक निर्णय नगर्दै बुधबारदेखि मुख्य सहरमा आन्दोलन सुरु भएको छ। मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार

Published On : २०७४ पुष २०, बिहीबार ०७:५६
खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी: स्वास्थ्यमा पर्छ यस्तो असर

तरकारी बालीमा ८५ प्रतिशतसम्म विषादी, तराईमा सबैभन्दा धेरै प्रतिहेक्टर ९९५ ग्राम विषादी प्रयोग काठमाडौं २० पुस । नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष

Published On : २०७४ पुष २०, बिहीबार ०७:४४
प्रतिरात डेढ सय पक्राउ

काठमाडौं २० पुस । पसु महिनाको ठिहिर्याउने चिसो । त्यसमाथि मध्यरात । ओछ्यानको तातो छाडेर को नै बाहिर निस्केला र ? तर यथार्त यस्तो छैन । सिंगो उपत्यकाका अधिकांश मान्छे सुते

Published On : २०७४ पुष २०, बिहीबार ०७:४२