Logo
पूर्वराजाद्वारा कैलालीको शिवपुरी धामको दर्शन

कैलाली, १९ पुस  : पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गर्नुभयो । पूर्वराजा शाहले धनगढीकोे शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने

Published On : २०७४ पुष १९, बुधबार १९:५६
अस्थायी राजधानी तोक्ने देउवाको निर्णयको मन्त्रीहरुद्धारा नै विरोध, ठाउँठाउँमा आन्दोलन सुरु

काठमाडौँ, १९ पुस । सरकारले अस्थायी राजधानी तोकेसँगै देशभरि नै आन्दोलन सुरु भएको छ । प्रधानमन्त्री देउवाको विरुद्धमा सरकारका मन्त्रीहरुले नै आन्दोलन सुरु गरेका छन् । उद्योगमन्त्री सुनिल बहादुर थापा

Published On : २०७४ पुष १९, बुधबार १९:४८
प्रचण्ड र ओलीवीच वार्ता किन हुन सकेन ?, प्रचण्ड यसो भन्छन

काठमाडौं, १९ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकताको लागि तत्काल बैठक सुरु हुन नसकेपछि अहिले राजनीतिक बजारमा विभिन्न शंका तथा उपशंकाहरु उब्जिएका छन् । दुवै पार्टीका शीर्ष

Published On : २०७४ पुष १९, बुधबार १९:३५
इन्धनको मूल्य बढाइएकोमा नेपाल विद्यार्थी संघकै आपत्ति, अन्य संगठन आन्दोलनमा

मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन चर्काउने अखिल र अनेरास्ववियुको चेतावनी   काठमाडौं, १९ पुस । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पेट्रोलियम पर्दार्थको मुल्यबृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

Published On : २०७४ पुष १९, बुधबार १७:५३
सरकार निर्माणअघि नै पार्टी एकता, ओली प्रधानमन्त्री बन्ने सम्भावना : माधबकुमार नेपाल

वाम गठबन्धन फुटाउने सपना नदेख्न कांग्रेसलाई चेतावनी पार्टी अध्यक्ष र सरकारको नेतृत्वको विषयले पार्टी एकता प्रभावित हुँदैन १९ पुस, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले एमाले र माओवादीबिच

Published On : २०७४ पुष १९, बुधबार १७:०४
डिजिटल प्रविधिबाट जग्गा नाप जाँच गर्दा झैझगडा र विवाद कम

काठमाडौँ, १९ पुस । नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ । पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु

Published On : २०७४ पुष १९, बुधबार १६:५८
४ करोड पर्यटक प्रवेश शुल्क संकलन

सोलुखुम्बु, १९ पुस । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड निषेध गर्दै

Published On : २०७४ पुष १९, बुधबार १६:५५
मिर्गौला रोगी पत्रकार पकुवाललाई बैंकको सहयोग

दमक, १९ पुस । दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहनुभएकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ ।बैंकले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार पकुवालको

Published On : २०७४ पुष १९, बुधबार १६:५३
चित्रकला प्रदर्शनीबाट १६ लाख आम्दानी

काठमाडौँ, १९ पुस । वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट  १६ लाख आम्दानी गर्नुभएको छ । आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै

Published On : २०७४ पुष १९, बुधबार १६:४९
पूँजीगत लाभकर समयमा नतिर्दा टेलियासोनेरालाई ५ अर्ब रुपैयाँको कर थपियो

टेलियालाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम १९ पुस, काठमाडौं । ठूला करदाता कार्यालयले टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत

Published On : २०७४ पुष १९, बुधबार १५:०८
मलेसिया पुगेका सिलवाललाई समात्न प्रहरी टोली गोदावरीतिर, रित्तो हात फिर्ता

१९ पुस, काठमाडौं । एउटा कार्यक्रममा भाग लिन मलेसियामा रहेका नवराज सिलवाललाई पक्राउ गर्न गोदावरीस्थित निवास पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ । ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित

Published On : २०७४ पुष १९, बुधबार १५:०१
सबैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमाः भीष्मराज ओझा

काठमाडौँ, १९  पुस । राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न र नयाँ सरकार गठन गर्न अप्ठ्यारो पर्ने भएपछि अब सबैको ध्यान राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएको छ ।

Published On : २०७४ पुष १९, बुधबार १४:४३