Logo
पूर्व डिआईजी एवम् सांसद सिलवाललाई पक्राउ गर्न प्रहरीले काट्यो पक्राउ पुर्जी, सिलवाल यसो भन्छन् (भिडियोसहित)

काठमाडौं, १८ पुुस । नेपाल प्रहरीले पूर्व डिआईजी एवम् नेकपा एमालेका सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्नको लागि आज पत्राचार गरेको छ । प्रहरी प्रधान कार्यालयले ललितपुरलाई आज पत्राचार गरि

Published On : २०७४ पुष १८, मंगलवार २०:१४
सहमति गरेर मात्रै प्रदेश प्रमुख नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई प्रचण्डको सुझाब

१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमो भएको भेटका क्रममा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई राजनीतिक

Published On : २०७४ पुष १८, मंगलवार १८:३८
चुनावमा करोडाँै खर्च गरेका उम्मेदवारले बुझाए २५ लाखभन्दा कम खर्च गरेको विवरण

ओलीको चुनाव खर्च २४ लाख, सिटौलाको २३ लाख १८ पुस, झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत

Published On : २०७४ पुष १८, मंगलवार १८:०८
प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले समर्थन गर्नसक्छ : लेखक

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको विश्वास दिलाए । उनले भने,‘राजनीति भनेको सबै संभावनाको खेल

Published On : २०७४ पुष १८, मंगलवार १६:४९
कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छुः नेता लामा

काठमाडौँ, १८ पुस । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताउनुभएको छ । अखिल ९क्रान्तिकारी० हुम्ला–काठमाडौँ सम्पर्क

Published On : २०७४ पुष १८, मंगलवार १६:४४
कांग्रेसमुक्त मधेश बन्यो, संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : यादव

काठमाडौं, १८ पुस । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले १२ वर्षपछि राजपा र फोरम मिल्दा यो वर्षको निर्वाचनमा सफलता हात परेको उल्लेख गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ पुष १८, मंगलवार १६:३२
सरकारले तोक्यो प्रस्तावित राजधानी

काठमाडौं, १८ पुस । सरकारले सात वटै प्रदेश अस्थायी राजधानीको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले अस्थायी राजधानीको खाका तयार पारेको हो ।

Published On : २०७४ पुष १८, मंगलवार १६:३०
प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले समर्थन गर्नसक्छ : लेखक

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको विश्वास दिलाए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना

Published On : २०७४ पुष १८, मंगलवार १६:२२
ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र भैसक्यो, जबज छोडेर माओवादी केन्द्रसँग एकता गरिँदैन् : रघुवीर महासेठ

काठमाडौं, १८ पुस । नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स

Published On : २०७४ पुष १८, मंगलवार १६:१७
माओवादी केन्द्रको बैठक सम्पन्न : प्रदेश प्रमुख राजनीतिक सहमतिकै आधारमा तोकिनुपर्ने

काठमाडौं, १८ पुस । माओवादी केन्द्रको बैठक सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा

Published On : २०७४ पुष १८, मंगलवार १५:५०
प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर, एक दर्जन घाईते -फोटो सहित

काठमाडौं, १८ पुस । राजधानीको त्रिचन्द क्याम्पसमा अनेरास्ववियु र प्रहरीबीच झडप हुँदा अनेरास्ववियुबीच दर्जन बढि विद्यार्थी घाईते भएका छन् । सरकारले पछिल्लो समयमा पेट्रोलियम पदार्थमा गरेको बृद्धि फिर्ताको माग गर्दै

Published On : २०७४ पुष १८, मंगलवार १५:०६
शालिनदीमा स्वस्थानी–फोटो फिचर

काठमाडौं, १८ पुस। काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला आदेखि शुरु भएको छ । स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक

Published On : २०७४ पुष १८, मंगलवार १४:५७