Logo
पाल्पामा प्राविधिक विश्वविद्यालय खोल्ने प्रतिबद्धता

पाल्पा, ७ मंसिर (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले पाल्पामा प्राविधिक विश्वविद्यालय खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसबाट पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका

Published On : २०७४ मंसिर ७, बिहीबार १५:०४
ठेकेदारलाइ ठाँउमा, विकास गाउँ गाउँमा : आरजु राणा देउवा

धनगढी, ७ मंसिर । प्रदेश नम्बर सातको एकमात्र उपमहानगरपालीका धनगढीको बारमासे समस्या डुवान र कटान हो । खोला नाला अतिक्रमण हुनु, उचित ढल निकासको व्यवस्था नहुनु र निमार्णको जिम्मा पाएका

Published On : २०७४ मंसिर ७, बिहीबार १५:०१
नुवाकोटमा पूर्वमन्त्रीहरुलाई साख जोगाउने चुनौती, महत र केसी गम्भिर तनाबमा !

नवदीप श्रेष्ठ : त्रिशूली, नुवाकोट, ७ मंसिर (रासस) ः पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा राष्ट्रिय पहिचान बनाएका केन्द्रीय नेतालाई साख जोगाउने

Published On : २०७४ मंसिर ७, बिहीबार १४:४९
नारायणकाजि श्रेष्ठ कम्युनिष्टमाथि यसरी खनिए, भित्री कारण यस्तो छ !

गोरखा, ७ मंसिर: वाम गठबन्धनबाट गोरखा क्षेत्र नं २ का उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टी विभाजित भई फरक–फरक पार्टीमा हुँदा अन्य दलले फाइदा

Published On : २०७४ मंसिर ७, बिहीबार १४:४४
‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’ : ईश्वर पोखरेल

त्रिशूली, नुवाकोट, ७ मंसिर : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ । नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले कसैले कुनै पनि

Published On : २०७४ मंसिर ७, बिहीबार १४:३७
सरकारले आचारसंहिता उल्लंघन गरेको झलनाथ खनालको आरोप

इलाम, ७ मंसिर (रासस): नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आचारसंहिता पालन गर्नुपर्ने सरकारले नै आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाउनुभएको छ । इलामको मावुमा आज चुनावीसभालाई सम्बोधन गर्दै उहाँले

Published On : २०७४ मंसिर ७, बिहीबार १४:३२
बर्दिया १ मा बामदेव गौतमको पक्षमा जनमत बढ्दै, प्रतिस्पर्धी संजय गौतमलाई सकस

७ मंसिर, काठमाण्डौ । बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट बिनाविभागीय मन्त्री सन्तकुमार थारू र फोरम लोकतान्त्रिकका भूमिसुधारमन्त्री गोपाल दहितबीच प्रतिस्पर्धा हुँदैछ भने नेपाली कांग्रेसका सिँचाइमन्त्री सञ्जय

Published On : २०७४ मंसिर ७, बिहीबार ११:२५
निर्वाचन नजिकिएसँगै सप्तरीमा चुनावी गतिविधि बढ्दो

सुरेश झा : सप्तरी, ७ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी गतिविधि बढेर गएको छ । उम्मेदवारहरुले घरदैलो अभियानसहितका गतिविधिलाई तीव्रता दिएका छन् । सदरमुकाम राजविराज

Published On : २०७४ मंसिर ७, बिहीबार ११:२१
‘कर चुहावट र छलीमा क्षम्य गर्न नसकिने’

काठमाडौँ, ७ मंसिर (रासस) : अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले कर चुहावट र छलीका विषयमा कहिल्यै पनि क्षम्य गर्न नसकिने बताउनुभएको छ । आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य

Published On : २०७४ मंसिर ७, बिहीबार ११:१६
गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस्-उत्तरी दोलखाली

रमेश लम्साल : दोलखा, ७ मंसिर : शिशिर ऋतुको आगमनसँगै गौरीशंकरको शिरमा हिँउको मात्रा बढ्न थालेको छ । तामाकोशीे हिउँ बोकेर बगेजस्तै कञ्चन देखिएको छ । बारीमा कोदो लटरलम्म झुलेकोे छ

Published On : २०७४ मंसिर ७, बिहीबार ११:१०
देउवालाई महन्थ र उपेन्द्रको नयाँ प्रस्ताव : मधेशमा ५०/५० गरौं

काठमाडौं, ७ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा कांग्रेससँग राजपा र फोरम नेपालको गठबन्धनले चुनावी तालमेल गर्नेबारे अन्तिम प्रयास गरिरहेको खुलासा गरेका छन् । उनले २

Published On : २०७४ मंसिर ७, बिहीबार ११:०१
आइसिसी महिला विश्वकप, नेपाल युएईसँग पाँच रनले पराजित

काठमाडौँ, ७ मंसिर  : थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको

Published On : २०७४ मंसिर ७, बिहीबार १०:५८