Logo
विकासको नेतृत्व गर्छु : डा राणा

धनगढी, ७ मंसिर : प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुभएकी काँग्रेस नेत्री डा आरजु राणा देउवाले आफूले विकास समृद्धिका लागि नेतृत्व गर्ने बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ बाट

Published On : २०७४ मंसिर ७, बिहीबार ०८:००
प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा

कञ्चनपुर, ७ मंसिर (रासस) : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका

Published On : २०७४ मंसिर ७, बिहीबार ०७:५१
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विवाह महोत्सव मनाइँदै

जनकपुरधाम ७ मंसिर (रासस) : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका

Published On : २०७४ मंसिर ७, बिहीबार ०७:३१
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा

‘कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैन’ कालीकोट, ७ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने आरोप लगाएका छन् । नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको

Published On : २०७४ मंसिर ७, बिहीबार ०७:२७
राजपाले विवाहमा महिलालाई आधा तोला सुनको मंगलसुत्र दिने,  छोरी जन्मिनासाथ १० हजार बैँकमा (यस्तो छ घोषणापत्र)

७ मंसिर, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’

Published On : २०७४ मंसिर ७, बिहीबार ०७:०९
उपभोक्तामाथि तरकारी विचौलियाको अत्याचार, १ सय २२ प्रतिशतसम्म मूल्य बढाएर तरकारीको कारोबार

७ मंसिर, काठमाण्डौ । पछिल्लो समय काठमाण्डौमा तरकारीको मूल्यमा मनोमानी रुपमा वृद्धि गर्ने गरिएको छ । यसले उपभोक्ता चर्को शुल्क तिरेर तरकारी किन्न बाध्य छन् । सरकारी निकायले गरेको अध्ययन

Published On : २०७४ मंसिर ७, बिहीबार ०७:००
गगन थापा, माधव नेपाल र बादलले सम्बोधन गर्ने कार्यक्रम स्थल एउटै, झडप हुने डरले नुवाकोट प्रशासनद्धारा निषेधित क्षेत्र घोषणा

७ मंसिर, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को

Published On : २०७४ मंसिर ७, बिहीबार ०६:२७
५ सय सैनिक परिचालन गरेपछि काठमाडौं–तराई द्रुतमार्ग निर्माणले गति लियो

७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ । निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र र

Published On : २०७४ मंसिर ७, बिहीबार ०६:२२
सरकारको खरदार मुखिया जस्ता जनार्दश शर्मालाई ५ हजार मत अन्तरले पराजित गर्छु : कांग्रेस उम्मेदवार गोपालजी जंग शाह

७ मंसिर, काठमाण्डौ । रुकुमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस नेता गोपालजी जंग शाहले आफ्ना प्रतिस्पर्धी जनार्दन शर्मालाई पराजित गर्ने दाबी गरेका छन् । वाम गठबन्धनका उम्मेदवार तथा माओवादी

Published On : २०७४ मंसिर ७, बिहीबार ०५:१४
धादिङ क्षेत्र नम्बर २ का उम्मेदवारहरुले विकास योजना यसरी सुनाए, कृषि,पर्यटन र जलविद्युत प्राथमिकतामा

७ मंसिर, धादिङ । धादिङका उम्मेदवाहरुले जिल्लाको विकासका लागि महत्वाकांक्षी योजना सुनाएका छन् । चुनाव केन्द्रित गरेर रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा बोल्दै उम्मेदवारहरुले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा

Published On : २०७४ मंसिर ७, बिहीबार ०४:५९
आजैदेखि मौन अवधि सुरु : सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक

७ मंसिर, काठमाण्डौ । १० गते हुने चुनावका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ । पहिलो चरणको प्रदेश र

Published On : २०७४ मंसिर ७, बिहीबार ०३:०१
बाबुलाई जिताउन सिन्धुपाल्चोकमा दुई छोरीको कसरत

सिन्धुपाल्चोक ७ मंसिर । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् । राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट

Published On : २०७४ मंसिर ७, बिहीबार ०१:५९