Logo
एनालग टीभी बन्द गराउने सरकारको प्रयासमा सर्वोच्च अदालतले रोक लगायो

५ मंसिर, काठमाडौं । एनालग टीभी बन्द गराउने सरकारको प्रयासमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय

Published On : २०७४ मंसिर ५, मंगलवार ०२:१७
उम्मेदवारलाई कांग्रेसले दियो निर्वाचन खर्च

काठमाडौं ५ मंसिर । कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका

Published On : २०७४ मंसिर ५, मंगलवार ०२:१५
एउटा बुथमा ७७ मात्रै मतदाता !

काठमाडौं ५ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् । चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो

Published On : २०७४ मंसिर ५, मंगलवार ०१:५३
सुरक्षा अधिकारीको निष्कर्ष : सूचना संयन्त्र असफल भयो, कुन-कुन नेतामाथि आक्रमण ?

काठमाडौं ५ मंसिर । सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी

Published On : २०७४ मंसिर ५, मंगलवार ०१:४९
हार-जितमा भूमिका खेल्ने निर्वाचनबाहिरका कमान्डर

काठमाडौं ५ मंसिर । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै

Published On : २०७४ मंसिर ५, मंगलवार ०१:३९
‘लाहुरे’ राजनीति

काठमाडौं ५ मंसिर । बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय

Published On : २०७४ मंसिर ५, मंगलवार ०१:३२
‘छोरालाई अस्पतालसमेत लैजान पाइएन’

काठमाडौं ५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले

Published On : २०७४ मंसिर ५, मंगलवार ०१:२८
कांग्रेसले किन तोकेन गृहमन्त्री ?

काठमाडौं ५ मंसिर । निर्वाचनको सामुन्नेमा श्रृखलाबद्ध रुपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय

Published On : २०७४ मंसिर ५, मंगलवार ००:५५
पशुपति शमशेरको दाबी : वामको होईन, प्रजातान्त्रिक गठबन्धनको सरकार बन्छ

“चीन अनुकुल नभएकोले तातोपानी नाका खुल्न सकेन” “ओली, प्रचण्ड र देउवा कसैलेपनि भुकम्पपीडितको लागि न्याय गरेनन्” सिन्धुपाल्चोक, ४ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका

Published On : २०७४ मंसिर ४, सोमबार १८:१७
सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, ४ मंसिर (रासस) : सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ

Published On : २०७४ मंसिर ४, सोमबार १६:०७
स्थानीय समस्या समाधान गर्न लागिपर्छु : अर्थमन्त्री कार्की

इनरुवा, ४ मंसिर (रासस) : सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ४ नम्बर क्षेत्रका स्थानीयवासीले भोग्दैआएका समस्या समाधान गर्न लागिपर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । नेका

Published On : २०७४ मंसिर ४, सोमबार १५:५९
निर्भिक भएर कार्य सम्पादन गर्नुस् : प्रधानन्यायाधीश पराजुली

चितवन, ४ मंसिर (रासस) : प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादन गर्दा रतिभर नडराई निर्भिक भएर गर्न न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ । जिल्ला अदालत चितवनले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको

Published On : २०७४ मंसिर ४, सोमबार १५:४७