Logo
दाहालको निधनप्रति प्रधानमन्त्री देउवा दुःखी

काठमाडौँ, ३ मंसिर (रासस) : नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा असामयिक निधन भएकामा दुःख व्यक्त गरेको छ

Published On : २०७४ मंसिर ३, आईतवार १०:३५
थामिएनन प्रचण्डका आँशु, छोराको पार्थिक शरिरमा झण्डा ओढाउँदा जे देखियो (फोटोफिचर)

काठमाडौं । छोरा प्रकाश दाहालको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै भावविह्वल भएका छन् । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका

Published On : २०७४ मंसिर ३, आईतवार ०९:५९
प्रकाशको निधनबारे भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई फोन गरेर समवेदना दिए

३ मंसिर, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् । नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीमार्फत मोदीले प्रचण्डसँग फोनमा कुरा गरेर समवेदना

Published On : २०७४ मंसिर ३, आईतवार ०९:४५
प्रचण्डले दिए चुनावी प्रचार–प्रसार नरोक्न कार्यकर्तालाई निर्देशन

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् । निर्वाचनका लागि तय

Published On : २०७४ मंसिर ३, आईतवार ०९:०८
कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता : सचिव ज्ञवाली

प्रकाश सिलवाल ।कौरव खत्री तम्घास, गुल्मी, ३ मंसिर रासस :  नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु

Published On : २०७४ मंसिर ३, आईतवार ०९:०६
दाहालको निधनप्रति राप्रपाबाट दुःख व्यक्त

काठमाडौँ, ३ मंसिर (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी

Published On : २०७४ मंसिर ३, आईतवार ०९:०४
काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ : निधि

महेन्द्रनगर, धनुषा, ३ : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ । रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा

Published On : २०७४ मंसिर ३, आईतवार ०९:०२
आफूलाई आलोचना गरेपछि प्रकाश दाहालले सबैको नाममा लेखेको चिठी : म बन्दुक बोकेर हिँड्दा कहाँ थियौ साथी ?

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा

Published On : २०७४ मंसिर ३, आईतवार ०८:५०
प्रचण्ड नर्भिकमा, प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडा राखिने, चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि

३ मंसिर, काठमाडौं । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न

Published On : २०७४ मंसिर ३, आईतवार ०७:४०
नर्भिकले भन्यो,प्रकाशलाई आकस्मिक हृदयघात, निधनपछि ३ घण्टा ओछ्यानमा, कसैले थाहा पाएन

३ मंसिर, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ ।

Published On : २०७४ मंसिर ३, आईतवार ०७:३३
प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो

३ मंसिर, चितवन । प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा

Published On : २०७४ मंसिर ३, आईतवार ०५:५७
नर्भिक अस्पातालमा दलका नेताहरुको भिड, प्रकाशपत्नी बिना मगर र दिदी रेणु पनि काठमाडौँ फर्किदै

३ मंसिर, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको असमायिक निधनपछि विभिन्न दलका नेताहरु नर्भिक अस्पताल पुगेका छन् । नर्भिक अस्पतालमा अहिले माओवादी केन्द्र, एमाले लगायतका दलका

Published On : २०७४ मंसिर ३, आईतवार ०५:४४