Logo
गृहमन्त्रीबिना चुनाव हुँदै, उम्मेदवारमाथि श्रृखलावद्ध आक्रमण, देउवा सुरक्षा गोष्ठीमा व्यस्त

२ मंसिर, काठमाण्डौ । चुनावको मिति नजिकिदै गर्दा उम्मेदवारहरुमाथिको आक्रमण बढ्दै गएको छ । पछिल्लो समयको आक्रमणको प्रकृतिलाई हेर्दा उम्मेदवारहरुको हत्या नै गर्ने उद्देश्यले आक्रमण गरिएको स्पष्ट भएको छ ।

Published On : २०७४ मंसिर २, शनिबार ०४:३५
प्रचण्डलाई हराउनकै लागि ५० करोड खर्चिने विक्रम पाण्डेको घोषणा !

काठमाडौं, २ मंसिर । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले अहिले रा।ष्ट्रय राजनीतिमा निकै ठूलो चर्चा बटुलेको

Published On : २०७४ मंसिर २, शनिबार ०१:५८
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार केन्द्रित आक्रमण बढ्दै, सरकारको सुरक्षा योजना फितलो बन्दै

काठमाडौं २ मंसिर । निर्वाचन सुरक्षा योजना बनाउने क्रममा गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूको आकलन थियो, ‘स्थानीय तहको निर्वाचनमा जस्तै तर्साउन सामान्य किमिसका आक्रमण हुन सक्छन्, त्यसले ठूलो चुनौती हुँदैन

Published On : २०७४ मंसिर २, शनिबार ०१:५३
जग्गा कित्ताकाटमा मन्त्री दहितको शंकास्पद निर्णय

काठमाडौं २ मंसिर । यसअघि आफैँले गरेको निर्णय उल्ट्याउँदै मन्त्री दहितले दिए केही कम्पनी र व्यक्तिलाई जग्गा कित्ताकाटको अनुमति भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही

Published On : २०७४ मंसिर २, शनिबार ०१:५१
निर्वाचन आयोगले पहिलोपटक लिएन वैदेशिक अनुदान

काठमाडौं २ मंसिर । आन्तरिक स्रोतबाटै जुटायो निर्वाचन सामग्री – निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको छ । ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री

Published On : २०७४ मंसिर २, शनिबार ०१:४५
विस्फोटपछि कांग्रेस नेता महतको यस्तो आयो प्रतिक्रिया

काठमाडौं २ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरण निर्वाचन हुन नौ दिन बाँकी छँदा शुक्रबार नुवाकोट तथा रोल्पामा गराइएका ठूला विस्फोटका घटनाले चुनाव सुरक्षाप्रति चिन्ता थपिदिएको छ । आजको

Published On : २०७४ मंसिर २, शनिबार ०१:३०
रोल्पामा यसरी भयो विस्फोट, भएन क्षति

काठमाडौं २ मंसिर । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ

Published On : २०७४ मंसिर २, शनिबार ०१:२८
चुनावी कविता भन्दा-भन्दै मृत्‍यु

काठमाडौं २ मंसिर ।  तनहुँ भानु १२ रतनपुरका एक कांग्रेस कार्यकर्ताको कविता भन्दा भन्दै हृदयाघातका कारण निधन भएको छ। गाउँमा आयोजित चुनावी सभाका क्रममा कविता तथा मन्तव्य दिँदा-दिँदै असजिलो भएर कुर्सीमा

Published On : २०७४ मंसिर २, शनिबार ०१:२०
धनाढ्यलाई छानीछानी टिकट

काठमाडौं २ मंसिर ।  मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्

Published On : २०७४ मंसिर २, शनिबार ०१:१४
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं : चीन

काठमाडौं २ मंसिर । ‘चिनियाँ विशेषतासहितको समाजवाद’ संसारभर फैलाउने उद्देश्यसाथ अघि बढेको छिमेकी देश चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं

Published On : २०७४ मंसिर २, शनिबार ०१:१०
शृंखलाबद्ध विस्फोट : चुनावी सुरक्षामा प्रश्न

काठमाडौं २ मंसिर । उम्मदेवार लक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए ।

Published On : २०७४ मंसिर २, शनिबार ०१:०५
स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्चिए आधा खर्ब

काठमाडौं २ मंसिर । गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ । निर्वाचन आयोगको १८ अर्ब ४६ करोड रुपैयाँ खर्चसमेत जोडा

Published On : २०७४ मंसिर २, शनिबार ०१:०२