काठमाडौ., १ मंसिर । सिचाईमन्त्री संन्जय कुमार गौतमले आफु मन्त्री भएको १०० दिनको प्रगति र उपलब्धिहरु सार्वजनिक गरेका छन । मन्त्री गौतमले छोटो समयमै बर्दियामा विकासको खोलो बगाएका छन ।
Published On : २०७४ मंसिर १, शुक्रबार १६:५८काठमाडौँ, १ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नभएको विचार व्यक्त गर्नुभएको
Published On : २०७४ मंसिर १, शुक्रबार १६:४६काठमाडौँ, १ मंसिर : नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ‘प्रधानसेनापति पाँचौँ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७४’ आजदेखि शुरु भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित फुटबल
Published On : २०७४ मंसिर १, शुक्रबार १६:४१काठमाडौँ, १ मंसिर (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरेको आरोप लगाउनुभएको छ । काँग्रेसको
Published On : २०७४ मंसिर १, शुक्रबार १६:१२बैतडी, १ मंसिर (रासस) : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताउनुभएको छ । आज बैतडीको पाटनमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावीसभालाई
Published On : २०७४ मंसिर १, शुक्रबार १६:०७चितवन, १ मंसिर (रासस) ः वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनपछि जिल्लामा विकासको लहर ल्याउने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत
Published On : २०७४ मंसिर १, शुक्रबार १६:०२रोल्पा, १ मंसिर (रासस) : रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३
Published On : २०७४ मंसिर १, शुक्रबार १५:५२संखुवासभा, १ मंसीर । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले उत्तरी क्षेत्रको विकास नभएसम्म संखुवासभाको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाली काँग्रेसको तर्फबाट संखुवासभाको प्रतिनिधी सभाको उम्मेद्वार बन्नुभएका नेता
Published On : २०७४ मंसिर १, शुक्रबार १५:४३१ मंसिर, काठमाण्डौ । सर्वसाधारणको पैसा ठगेको भन्दै ललितपुर जिल्ला अदालतले दोषी ठहर गरेका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालक र संलग्न व्यक्ति गरी १२ जनालाई उच्च अदालतले सफाइ दिएको छ
Published On : २०७४ मंसिर १, शुक्रबार १४:१०‘वाम गठबन्धनले बहुमतमात्रै होईन, दुई तिहाई नै ल्याउँछ’ सिरहा, १ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अजयशंकर नायक ‘अविनाश’ले अबको निर्वाचनमा बाम गठबन्धनले बहुमतमात्रै नभएर दुई तिहाई नै
Published On : २०७४ मंसिर १, शुक्रबार १३:४७भीष्मराज ओझा : काठमाडौँ, १ मंसिर (रासस) : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि त्यसलाई तत्काल नियन्त्रण गर्न र सरोकारवाला निकायबीच समन्वय गर्न सरकारले ‘शीघ्र कार्यदल’ गठन गरेको छ ।
Published On : २०७४ मंसिर १, शुक्रबार १२:३०काठमाडौँ, १ मंसिर : नेपाली काँग्रेसले पार्टीका नेताद्वय डा रामशरण महत र रमेशकुमार महतमाथि नुवाकोटमा भएको बम आक्रमणप्रति निन्दा र भत्र्सना गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ नुवाकोटमा
Published On : २०७४ मंसिर १, शुक्रबार १२:२५