Logo
एमाले नेता राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार

काठमाडौं, २८ कात्तिक, । एमाले नेता शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार भएको छ। भोजपुरको पिखुवा खोला नजिक उनी चढेको बा १५ ज ५६०८ नम्बरको गाडीमाथि अचानक बम प्रहार

Published On : २०७४ कार्तिक २८, मंगलवार १५:०२
एमाले–माओवादीमा नयाँ चिन्तन देखिएन, लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउँछ : अशोक राई

२८ कात्तिक, काठमाण्डौ । संघिय समाजवादी फोरमका नेता अशोक राईले प्रदेश नम्बर १ को राजधानी धरान बनाउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा रेडियो नेपाली नेटवर्कको

Published On : २०७४ कार्तिक २८, मंगलवार १४:४४
मतदान प्रक्रिया झण्झटिलो भएको मतदाताको प्रतिक्रिया

बेँसीशहर, लमजुङ, २८ कात्तिक (रासस) : सोमबार अपराह्न फूलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भयो । मतदानका लागि पुरुष र महिलाको

Published On : २०७४ कार्तिक २८, मंगलवार १४:१८
नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा

नेपालगन्ज, २८ कात्तिक (रासस) : नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताउनुभएको छ । नेपाली काँग्रेस, बाँकेद्वारा आज यहाँ आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा

Published On : २०७४ कार्तिक २८, मंगलवार १४:११
सुकुम्बासी समस्याको समुल अन्त्य गर्छौं : खाँण

तिलोत्तमा, रुपन्देही, २८ कात्तिक (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेें पाँच वर्षभित्र सुकुम्बासी समस्याको समुल

Published On : २०७४ कार्तिक २८, मंगलवार १४:०८
आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनः नेता पौडेल

बुटवल, २८ कात्तिक (रासस): नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले यस क्षेत्रको समग्र विकासका लागि आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजय हुनुपर्ने बताउनुभएको छ । नेकपा (माओवादी

Published On : २०७४ कार्तिक २८, मंगलवार १४:०६
नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्न्यास

काठमाडौँ, २८ कात्तिक (रासस) : एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज

Published On : २०७४ कार्तिक २८, मंगलवार १४:००
५ बर्षपछि भोट माग्न आउदा महाकालीको पक्की पुलमा गाडी चढेर आउनेछु : लेखक

कञ्चनपुर, २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कञ्चनपुर क्षेत्रनम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रमेश लेखकले अबको ५ बर्षपछि भोट माग्न आउदा महाकाली नदीमा पक्की पुल चढेर मात्र आउने

Published On : २०७४ कार्तिक २८, मंगलवार १३:४५
मेरो जित सुनिश्चित भैसक्यो, विजयी घोषणा हुनमात्रै बाँकी छ : साँबा

‘जनताको चाहनाअनुसार वाम गठबन्धन बनेको हो, बहुमत आउँछ’ झापा, २८ कार्तिक । वाम गठबन्धनका झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेद्धवार एलपी साँवाले मतदान नहुँदै आफ्नो जित सुनिश्चित भैसकोले

Published On : २०७४ कार्तिक २८, मंगलवार ११:४२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु

पोखरा, २८ कात्तिक (रासस) : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ । डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा

Published On : २०७४ कार्तिक २८, मंगलवार ११:२२
कम्युनिष्टले जिते एकदलीय तानाशाही आउनेछ : प्रधानमन्त्री देउवा

नेपालगञ्ज(बाँके), २८ कार्तिक । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले मंगलबार

Published On : २०७४ कार्तिक २८, मंगलवार ११:१९
वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ छ : ओली

काठमाडौं, २८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण र बम हमला गर्ने सन्दर्भमा पनि सरकार र विप्लव समूहबीच साँठगाँठ रहेको आरोप लगाए । वाम

Published On : २०७४ कार्तिक २८, मंगलवार ११:०९