Logo
जनमोर्चा प्रजातान्त्रिक विकेन्द्रीकरणमा पक्षमा

रमेश लम्साल : काठमाडौँ, २७ कात्तिक (रासस): वाम गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा नेपालले राजनीतिक स्थिरताका लागि राज्यशक्तिको स्रोत स्थानीय तहलाई बनाउनुपर्नेमा जोड दिएको छ । संघीय प्रणालीको सट्टामा विकेन्द्रित राज्य

Published On : २०७४ कार्तिक २७, सोमबार १५:५७
चुनावी चटारोभन्दा पनि गाँउको सरसफाइमा जुटे युवा

जितपुर, कपिलवस्तु, २७ कात्तिक (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका अभियानमा जुट्नुपर्ने बेलामा यहाँका युवाहरु गाँउको सरसफाइमा होमिएका छन् । जिल्लाको वाणगंगा नगरपालिका–९ पडरियास्थित दीपज्योति युवा क्लवका सदस्यले चुनावी

Published On : २०७४ कार्तिक २७, सोमबार १५:५२
राप्रपा (राष्ट्रवादी) पृथ्वीपथतिर, संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था कार्यदिशा

–कृष्णराज गौतम : काठमाडौँ, २७ कात्तिक (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले हिन्दू राष्ट्र नेपालको पहिचान, राष्ट्रिय चरित्रको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थालाई कार्यदिशा बनाएको छ

Published On : २०७४ कार्तिक २७, सोमबार १५:४९
“भ्रम छरेर चुनाव जित्ने दाउ र सत्ताका लागि वाम गठबन्धन बनाएका हुन् ” : बाबुराम भट्टराई

गोरखा, २७ कात्तिक (रासस) ः नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा बाबुराम भट्टराईले वाम गठबन्धन सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ । स्थानीय च्याङ्लीमा

Published On : २०७४ कार्तिक २७, सोमबार १५:४३
ओलीको आरोप : अब कांग्रेस रित्तो भएछ, देउवाजीलाई आजको दुनियाँको अध्ययन गर्ने फुर्सद छैन, आदत छैन

झापा, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने स्पष्ट पारेका छन् । सोमबार

Published On : २०७४ कार्तिक २७, सोमबार १४:३५
चुनावपछि बन्ने वामपन्थी नेतृत्वको सरकारमा कांग्रेसपनि सहभागी हुनुपर्छ : ओली

झापा, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने स्पष्ट पारेका छन् । सोमबार

Published On : २०७४ कार्तिक २७, सोमबार १३:४९
राजेन्द्र लिङ्देनलाई जिताउनका लागि राप्रपाले राजसंस्थाको एजेण्डा छोड्यो, चुनावपछि वाम गठबन्धनको सरकारमा सहभागि हुने !

कात्तिक २७, काठमाण्डौ । कमल थापा नेतृत्वको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले राजसंस्थाको एजेण्डा प्राथमिक विषय नभएको बताएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रलाई कसैले फर्काउन नसक्ने बताएका छन् ।

Published On : २०७४ कार्तिक २७, सोमबार १२:५४
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने

काठमाडौँ, २७ कात्तिक : गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री

Published On : २०७४ कार्तिक २७, सोमबार ११:५७
विवेक प्रयोग गरी मतदान गर्न उपाध्यायको आग्रह

कपिलवस्तु, २७ कात्तिक (रासस) : नेपाली काँग्रेसका प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपकुमार उपाध्यायले मुलुकमा निरंकुशता निम्तिन नदिन यसपटकको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउनुपर्ने बताउनुभएको छ । चुनावी प्रचार

Published On : २०७४ कार्तिक २७, सोमबार ११:४६
चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन : नेता बिजुक्छे

भक्तपुर, २७ कात्तिक : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताउनुभएको छ । आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका

Published On : २०७४ कार्तिक २७, सोमबार ११:४२
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन, २७ कात्तिक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ मा उहाँको अस्थायी निवासमा आज राष्ट्रिय

Published On : २०७४ कार्तिक २७, सोमबार ११:३१
सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय : नेत्री कोइराला

विराटनगर, २७ कात्तिक : नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई मिलाएर लगेमा निर्वाचनमा विजय हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै उहाँले

Published On : २०७४ कार्तिक २७, सोमबार ११:२४