Logo
८८ केजी सुन तस्करी प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौं २५ कार्तिक । जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई

Published On : २०७४ कार्तिक २५, शनिबार ०१:२७
मन्त्रीकै उपस्थितीमा विद्यालयमा चुनावी सभा र भोज

काठमाडौं २५ कार्तिक । नेपाली कांग्रेसले सप्तरीको  विद्यालय प्रांगणमा चुनावी सभा तथा भोज गरेको छ। कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुईले जिल्लाको पश्चिमी भेगका दुई विद्यालयहरुमा ‘विशाल जनसभा तथा पार्टी प्रवेश

Published On : २०७४ कार्तिक २५, शनिबार ०१:२२
दोलखामा रोचक प्रतिस्पर्धा : कांग्रेसलाई कम्युनिस्टकाे गढ भत्काउने चुनौती

काठमाडौं २५ कार्तिक । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै दोलखा जिल्लामा दलहरू आक्रामक रूपमा प्रचारमा जुटेका छन् । मंसिर १० गते हुने निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका

Published On : २०७४ कार्तिक २५, शनिबार ०१:१६
१९ हजार कैदी मताधिकारबाट वञ्चित

काठमाडौं २५ कार्तिक । अदालतले सजाय तोकेपछि जेल गएकाहरुलाई पनि नागरिक अधिकार हुन्छ, तर यत्ति हो, अरु जसरी स्वतन्त्र हिँडडुल गर्ने र चुनावमा उम्मेदवार बन्ने छुट उनीहरुलाई हुँदैन । अरु

Published On : २०७४ कार्तिक २५, शनिबार ०१:१४
केरुङ–काठमाडौं रेलमार्गको लागत अनुमान तीन खर्ब

काठमाडौं २५ कार्तिक । नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन् । स्थलगत अध्ययन गरेको टोलीले उक्त

Published On : २०७४ कार्तिक २५, शनिबार ०१:१३
‘पानी बोक्दा बोक्दै बित्यो जीवन’

काठमाडौं २५ कार्तिक । लेकम गाउँपालिका ३ चन्दनपुर चौपाताका १८ वर्षीय पुस्कर पन्तले १३ बर्ष देखि स्कुल पढ्न छाडे। घरमा दैनिक पानीको समस्या भएका कारण स्कुल जान समय नभएकाले कक्षा

Published On : २०७४ कार्तिक २५, शनिबार ०१:०९
चिकित्सा अध्यादेश प्रमाणीकरण, मनमोहन मेडिकल कलेजको सम्बन्धन रोकियो

काठमाडौं २५ कार्तिक ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेसँगै प्रस्तावित मनमोहन मेडिकल कलेज र काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन पाउने बाटो रोकिएको छ । मापदण्ड पूरा गरेर

Published On : २०७४ कार्तिक २५, शनिबार ००:५७
उम्मेदवारको खर्च नियन्त्रणबाहिर

काठमाडौं २५ कार्तिक ।  राजनीतिक दल र उम्मेदवारले व्यापारीसँग मोटो रकम चन्दा लिइरहेको भन्दै निर्वाचन आयोगले सहयोग रकम पारदर्शी बनाउन व्यवसायीसँग आग्रह गरेको छ । उम्मेदवार र दलहरूले गर्ने खर्चमा

Published On : २०७४ कार्तिक २५, शनिबार ००:५४
उद्योगपति विनोद चौधरीको कांग्रेस प्रवेशले उत्साह बढ्दै, बन्लान त चौधरी भावी अर्थमन्त्री

कात्तिक २४, काठमाण्डौ । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेपछि पार्टीभित्रका सबैजसो नेताहरु सन्तुष्ट देखिएका छन् । पार्टी प्रवेश गरेलगत्तै प्रतिनिधीसभा सदस्यको समानुपातिक उम्मेदवार बनाइएका चौधरीलाई अहिले भावी अर्थमन्त्रीको

Published On : २०७४ कार्तिक २४, शुक्रबार १४:२०
काठमाण्डौ क्षेत्र नम्बर २ मा माधबकुमार नेपाललाई एमालेकै असहयोग, जित्लान त चुनाव? यस्तो छ इतिहास

कात्तिक २४, काठमाण्डौ । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा पराजय बेहोरेका माधब नेपालले यसपटक हारेकै ठाउँबाट चुनाव लड्दैछन् । यद्यपी २०७० को दास्रो संविधानसभाको चुनावमा नेपालले जित हासिल गरेका

Published On : २०७४ कार्तिक २४, शुक्रबार १३:४७
लेखकको क्षेत्रमा कांग्रेस प्रवेश गर्नेको लर्को

कञ्चनपुर, २४ कार्तिक । कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेस पार्टी प्रवेश गर्नेको लहर चलेको छ । शुक्रबार महाकाली नगरपालिका ५ का विभिन्न पार्टी समर्थित दर्जनौ युवाहरु कांग्रेस प्रवेश गरेका छन्

Published On : २०७४ कार्तिक २४, शुक्रबार १२:२७
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २४ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रजातन्त्र रहने कि साम्यवाद ल्याउने भन्नेबीच भएको बताउनुभएको छ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०२

Published On : २०७४ कार्तिक २४, शुक्रबार १२:२३