Logo
पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु

मंगलबारे, इलाम, २४ कात्तिक  : इलाम नगरपालिका–एक साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु भएको छ । पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो ।

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०७:०४
दिल्लीको तुवाँलो हटाउन पहल सुरु

नयाँ दिल्ली, २४ कात्तिक : वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०७:०२
झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा

भद्रपुर, २४ कात्तिक रासस: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का सुरेन्द्रकुमार

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०७:००
चुनावी घरदैलाे अभियानमा अध्यक्ष प्रचण्ड

कार्तिक २३, भरतपुर। चितवन क्षेत्र नं.-३ का उम्मेद्वार एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी घरदैलाे अभियान सुरु गर्नुभएकाे छ। बिहीबार दिउँसाे भरतपुर महानगर-१३ उज्ज्वल नगरबाट चुनावी घरदैलाे सुरु गर्नुभएकाे हाे।

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०६:५६
दलित समुदायको अधिकारका लागि युवा सम्मेलन

काठमाडौँ, २४ कार्तिक । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ शुरु गरिएको ‘नेपाल दलित युवा सम्मेलन’ चौधबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०६:५५
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण : अध्यक्ष दाहाल

रत्ननगर, चितवन, २४ कात्तिक  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ । वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०६:४९
सामुदायिक स्वास्थ्य भवन निर्माण

बेनी, म्याग्दी, २४ कार्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०६:४६
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ

तुलसीपुर, दाङ, २४ कार्तिक । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०६:१७
राइनो गोल्डकप प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौंलाई

नवलपरासी, २४ कार्तिक । नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौँले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौं विजयी भएको

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०६:०८
लौहपुरुष गणेशमानको शालिकमा माल्यार्पण-फोटो फिचर

काठमाडौँ, २४ कार्तिक। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र सुदृढ गर्न स्वर्गीय गणेशमान सिंहका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गरी आत्मसात् गर्न जोड दिनुभएको छ । प्रजातन्त्र स्थापना र पुनः स्थापनाका

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०५:४३
तेस्रो लिङ्गीबाट एक्ली उम्मेदवार पिंकी, मतदाता १ सय ५०, खै ८ प्रतिशत जनसंख्याको सम्मान ?

२४ कात्तिक, काठमाडौं । सबै समुदायबाट प्रतिनित्व हुने गरी निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने भए पनि सबैजसो दलहरुले तेस्रो लिङ्गीलाई भने उपेक्षा गरेका छन् । ठूला दलले कहीँ कतै पनि तेस्रो लिंगीलाई

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०४:५२
पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना भएको जिल्ला लमजुङका उम्मेदवारको एजेण्डा यस्ता छन्

कात्तिक २४, काठमाण्डौ । प्रदेश नम्बर ४ को लमजुङ जिल्लामा वाम गठबन्धनका तर्फबाट देव गुरुङ र नेपाली काग्रेसका तर्फबात दिलबहादुर घर्ती प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । दुवै

Published On : २०७४ कार्तिक २४, शुक्रबार ०३:३६