Logo
दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय

काभ्रे, २३ कार्तिक । हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ

Published On : २०७४ कार्तिक २३, बिहीबार ०९:०३
डोल्पामा हेलिकप्टरबाट पु¥याइयो निर्वाचन सामग्री

दुनै, डोल्पा, २३ कार्तिक । दुर्गम जिल्ला डोल्पामा सेनाको हेलिकप्टरद्वारा निर्वाचन सामग्री पु¥याइएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिका, मतपत्र, निर्वाचन शिक्षालगायतका निर्वाचन सामग्री जिल्लामा पुगिसकेको मुख्य निर्वाचन

Published On : २०७४ कार्तिक २३, बिहीबार ०८:५४
सुर्खेतका जनप्रतिनिधिलाई बालविवाह समस्या चुनौती

सुर्खेत, २३ कार्तिक । बालविवाह न्यूनीकरणको जति अभियान सञ्चालन गरे पनि बालविवाहका घटना बढ्दै गएका छन् । बालविवाहका घटना बढ्दै गएपछि यसको न्यूनीकरण गर्न चुनौती बनेको सुर्खेतको लेकवेसी नगरपालिकाका जनप्रतिनिधिले

Published On : २०७४ कार्तिक २३, बिहीबार ०८:३६
जतताले निर्वाचनमा आफ्नो विवेकलाई उच्चतम प्रयोग गर्छनः सिटौला

भद्रपुर, २३ कार्तिक । नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सार्वभौम नेपाली जनताले आसन्न निर्वाचनमा आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने आशा व्यक्त

Published On : २०७४ कार्तिक २३, बिहीबार ०८:३१
चार हजार ५४२ घर परिवारको पुनःनिर्माण सम्झौता

चितवन, २३ कार्तिक । जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरपरिवारको पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको छ । गुनासो व्यवस्थापनसम्बन्धी यहाँ आयोजना गरिएको अभिमुखीकरण अन्तक्र्रिया

Published On : २०७४ कार्तिक २३, बिहीबार ०८:२१
आर्थिक अभावले उपचारमा बाधा

बागलुङ, २३ कार्तिक । घाँटीको क्यान्सरबाट पीडित गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीको उपचारमा आर्थिक अभाव भएको छ । क्यान्सरको उपचारका लागि किमो गर्न नसकेपछि दर्जीका परिवारले सहयोगको याचना

Published On : २०७४ कार्तिक २३, बिहीबार ०८:१२
ठूला दलका घोषणापत्रमा सार्वजनिक यातायात सुधारले ठाउँ पाएन

काठमाडौँ, २३ कार्तिक। सार्वजनिक यातायातको यात्रा सकसपूर्ण बन्दै गए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलले सार्वजनिक गरेका घोषणापत्रमा यातायात क्षेत्र व्यवस्थित गर्ने मूर्त मुद्दा छैनन् । नेपाली काँग्रेसले सार्वजनिक

Published On : २०७४ कार्तिक २३, बिहीबार ०८:१०
विमलेन्द्र निधिको प्रश्न : ‘एमाले–माओवादीले बहुमत त ल्याउन सक्दैनन, कताबाट दुई तिहाई आउँछ?’

‘धनुषाको चार वटै क्षेत्रमा हामी जित्छौं’ ‘राजेन्द्र महतोको आफ्नो जिल्लामा नै हैसियत छैन’ जनकपुर, २३ कार्तिक । नेपाली कांग्रेसका नेता एवम् धनुषाा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार विमलेन्द्र

Published On : २०७४ कार्तिक २३, बिहीबार ०७:५२
भारतसँग कुरा गर्नुपर्यो भने देउवालाई चार पटक चस्मा मिलाउनु पर्छ : ओली

काठमाडौं, २३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब मुलुकले धेरै झेल्न नसक्ने बताएका छन् । उनले भारतसँग कुरा गर्नुपर्यो भने प्रधानमन्त्री देउवालाई चार पटक

Published On : २०७४ कार्तिक २३, बिहीबार ०७:२१
बद्री पंगेनीले गाए ‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ’

काठमाडौं, २३ काठमाडौं । चर्चित गायक बद्री पंगेनीको लय शब्दमा ‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ’ बोलको गीत बजारमा आएको छ । राष्ट्रिय लोक

Published On : २०७४ कार्तिक २३, बिहीबार ०७:१६
युएई विरुद्धको विश्व क्रिकेट लिगका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षण सुरु

काठमाडौं, २३ कात्तिक । युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । यसका लागि

Published On : २०७४ कार्तिक २३, बिहीबार ०७:०६
उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

बेइजिङ, २३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गर्नुभएको छ । हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उहाँले चिनियाँ राष्ट्रपति सि

Published On : २०७४ कार्तिक २३, बिहीबार ०७:०३