Logo
समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य : अध्यक्ष प्रचण्ड

रत्ननगर, चितवन, २० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पार्नुभएको छ । वाम

Published On : २०७४ कार्तिक २०, सोमबार ०७:२५
विराटनगरलाई प्रादेशिक राजधानी बनाइने–नेता आचार्य

विराटनगर, २० कार्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा

Published On : २०७४ कार्तिक २०, सोमबार ०७:०३
लास भेगासको नरसंहारपछि अमेरिकामा फेरि अर्काे हत्याकाण्ड

चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक : अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:५०
सुमनको आवाजमा ‘जून जस्तै शीतल’ को भिडियो सार्वजनिक

काठमाडौं, २० कार्तिक । गायक सुमन केसीको आवाजमा नयाँ गीत ‘जून जस्तै शीतल’को भिडियो सार्वजनिक गरिएको छ । गीतकार अम्बिका गुरुङको शब्दमा रहेको उक्त गीतमा शंकर थापाको संगीत रहेको छ

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:४६
इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

काठमाडौं, २० कात्तिक । आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको अग्रता झनै फराकिलो पारेको छ । आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ३-१ ले हरायो । खेलमा म्यान

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:४१
विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : नेता आचार्य

विराटनगर, २० कात्तिक : नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:३९
मन्त्रिपरिषद् निर्णय– बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने

काठमाडौँ, २० कात्तिक : सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २०७४

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:३७
लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अपिल

झापा, २० कार्तिक र लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:३६
काठमाडौं क्षेत्र नम्बर १ मा काँग्रेस नेता सिँहको घरदैलो कार्यक्रम–फोटोफिचर

काठमाडौं, २० कार्तिक । नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेद्धवार प्रकाशमान सिंहले काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्वार आफु नै भएको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लब

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:३२
डा. नारायण खड्काको दाबी : चुनावपछि एमाले–माओवादी केन्द्रको गठबन्धन टुट्छ

“म त धेरै मार्जिन राखेर जित्छु भन्नेमा विश्वस्त छु” काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले एमाले र माओवादीवीचको अन्तरकलहका कारण आफ्नो पार्टीले आगामी

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:१७
लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँः उप-प्रधानमन्त्री थापा

हेटौँडा, १९ कार्तिक । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:११
धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान

काठमाडौं, २० कार्तिक । आज गैरआवासीय नेपाली संघ नर्वेले कल्याणकारी कार्यका लागि संकलन गरेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का

Published On : २०७४ कार्तिक २०, सोमबार ०६:०७