Logo
डिआइजी सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ११ बैसाख । सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ। सिलवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधान न्यायाधीश

Published On : २०७४ बैशाख ११, सोमबार १५:४१
सरकारी प्रस्ताव पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ (भिडियोसहित)

काठमाडौं, ११ बैसाख ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेलाई एक्ल्याउन खोजेको आरोप लगाएका छन् । सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीलाई एक्ल्याउने प्रयास

Published On : २०७४ बैशाख ११, सोमबार १५:२५
प्रधानमन्त्रीद्धारा स्वास्थ्यमन्त्री गगन थापाको प्रशंसा

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको

Published On : २०७४ बैशाख ११, सोमबार १५:१३
उम्मेदवारी दर्ताको मिति बैशाख १६ गतेलाई बैशाख १८ मा सार्ने

काठमाडौं, ११ बैशाख । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान

Published On : २०७४ बैशाख ११, सोमबार १५:०७
माओवादी केन्द्रद्वारा उम्मेद्वार घोषणा

बैतडी, ११ वैशाख । नेकपा (माओवादी केन्द्र)ले जिल्लाको १० वटै स्थानीय तहमा आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको छ । जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टङ्गो लगाइएको सो दलका

Published On : २०७४ बैशाख ११, सोमबार १४:४४
बजेटपछि निर्वाचन गरिए एमालेले भाग लिँदैन् : मिश्र

काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा.बंशिधर मिश्रले आफ्नो पार्टी अहिले परिमार्जनसहित ल्याईएको संविधान संशोधन प्रस्तावको विपक्षमा नरहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना

Published On : २०७४ बैशाख ११, सोमबार १४:३४
प्रस्ताव पढेपछि मात्रै निर्णय लिन्छौं : मैनाली

काठमाडौं, ११ बैशाख । नेकपा मालेका महासचिव सिपी मैनालीले अहिलेसम्म नयाँ परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पढ्न नपाएको बताउँदै प्रस्तावको अध्ययन गरेपछिमात्रै प्रतिक्रिया दिने बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना

Published On : २०७४ बैशाख ११, सोमबार १४:२९
प्रस्तावको बारेमा एमालेले विरोध गर्नुको कुनै तुक छैन : रायमाझी

काठमाडौं, ११ बैशाख ।  नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अहिले आएको परिमार्जनसहितको संशोधन प्रस्तावले मुलुकलाई निकास दिने ठोकुवा गरे । उनले उक्त प्रस्तावको एमालेले विरोध गर्नुको कुनै तुक नरहेको

Published On : २०७४ बैशाख ११, सोमबार १४:२२
एमालेकै सहमतिमा संशोधन प्रस्ताव पारित हुन्छ : रिजाल

काठमाडौं, ११ बैशाख । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना

Published On : २०७४ बैशाख ११, सोमबार १४:१५
आक्रमणमा परी सात यमनी सैनिकको मृत्यु

एडेन, ११ वैशाख । दक्षिणी येमनको बन्दरगाह नगर एडेनमा आज बिस्फोटक पदार्थ र बारुदी सुरुङ्गका सामाग्रीहरू बोकेको एक सैनिक ट्रकमा दुर्भाग्यपूर्ण विस्फोटन हुँदा दुर्घटनामा परी सातजना सैनिकको तत्कालै मृत्यु हुनुका साथै

Published On : २०७४ बैशाख ११, सोमबार ११:२५
चेल्सीका मिडफिल्डर एन’गोलो कान्टे बने पिएफए वर्ष खेलाडी

काठमाडौं, ११ बैशाख । चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

Published On : २०७४ बैशाख ११, सोमबार ११:२०
आफ्नै मैदानमा बार्सिलोनासँग हार्यो रियाल मड्रिड

काठमाडौं, ११ बैशाख । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ । उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३-२ ले विजयी भयो । रियाल मड्रिडको

Published On : २०७४ बैशाख ११, सोमबार ११:१६