Logo
यसकारण दिएनन् माओवादी मन्त्रीले राजीनामा

काठमाडौं १ कात्तिक । सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो लगाएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचैमा निर्णय

Published On : २०७४ कार्तिक १, बुधबार ०१:१२
मतपत्र विवादको निर्णय आज

काठमाडौं १ कात्तिक ।। प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक हुनुपर्ने मागसहित सर्वोच्चमा दायर मुद्दाको फैसला आज (बुधबार) हुने भएको छ । एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै मतपत्र फरक हुनुपर्ने

Published On : २०७४ कार्तिक १, बुधबार ०१:०९
सरकार छाड्ने, सरकार नछाड्ने : फोनको घण्टीले बदलिएको माओवादी निणर्य

काठमाडौं १ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेर्नमा कहलिएका छन् । केही घन्टाकै अवधिमा मंगलबार उनको वचन फेरिएपछि पुनः राजनीति तरंगित बनेको छ । बिहान बालुवाटार पुगेर

Published On : २०७४ कार्तिक १, बुधबार ०१:०६
मन्त्रीको डेरामै करोड खर्च

काठमाडौं १ कात्तिक । शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ ।पछिल्लो विस्तार अघिका ५४ मध्ये आठजना मन्त्री र २६ जना

Published On : २०७४ कार्तिक १, बुधबार ०१:०१
ओलीले देउवासँग भिड्नुपर्छ भनेपछि प्रचण्डले आफ्ना फिर्ता बोलाएनन

काठमाडौं, ३१ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आज दिउँसो राजिनामा दिने तयारी गरेका थिए । तर, राजिनामा दिन ठिक परेर बसेका माओवादी केन्द्रका मन्त्रीहरुले वर्तमान सरकारका प्रमुख

Published On : २०७४ आश्विन ३१, मंगलवार १७:०५
काँग्रेसद्वारा सात जिल्लाका उम्मेदवार चयन

काठमाडौँ, ३१ असोज : नेपाली काँग्रेस संसदीय समितिको आज बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको

Published On : २०७४ आश्विन ३१, मंगलवार १६:४४
आर्थिक समृद्धिको पहिलो ढोका पर्यटन : उपराष्ट्रपति पुन

काठमाडौँ, ३१ असोज : उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ संविधानको निर्माणपछि संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउँदै प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताउनुभएको छ । गन्तव्य

Published On : २०७४ आश्विन ३१, मंगलवार १६:०१
ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ, ३१ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । गैह्र आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको यहाँ

Published On : २०७४ आश्विन ३१, मंगलवार १५:२२
वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्छ : ओली

काठमाडाँै, ३१ असोज : नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला

Published On : २०७४ आश्विन ३१, मंगलवार १४:५८
कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

काठमाडौँ, ३१ असोज : निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा

Published On : २०७४ आश्विन ३१, मंगलवार १४:५०
राष्ट्रपतिसँग संवैधानिक निकायका पदाधिकारीको भेटवार्ता

काठमाडौँ, ३१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज संवैधानिक निकायका पदाधिकारीले भेट गर्नुभएको छ । भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन

Published On : २०७४ आश्विन ३१, मंगलवार १४:४८
सर्वोच्च अदालतले मतपत्र विवादमा भोलि निर्णय सुनाउने

काठमाडौं, ३१ असोज । मतपत्र विवादमा सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरक-फरक मतपत्र कायम गर्न माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट

Published On : २०७४ आश्विन ३१, मंगलवार १४:४५